पहिलो पटक स्थानीय पूर्वाधार सेवा शुल्क ३ पाङ्ग्रे सवारीले दैनिक १० रुपैयाँ तिर्नुपर्ने

  • प्रकाशित मितिः श्रावण 10, 2075
  • मधेश स्पेशल
  • 25 पटक पढिएको

बेलबारी/ बेलबारी नगरपालिकाले ३ पाङ्ग्रे सवारी साधन टेम्पो तथा ई–रिक्साका लागि पहिलो पटक स्थानीय पूर्वाधार सेवा शुल्क तोकेको छ ।

नगरपालिकाले दैनिक १० रुपैयाँ लिने निर्णय भएको जनाएको छ । रुटभन्दा बाहिर जानुपर्ने भए पुनः १० रुपैयाँ तिर्नुपर्ने भएको छ । नगर क्षेत्रभित्र एउटै दर कायम गरिएको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन् ।

‘दैनिक रूपमा बेरोजगारीको संख्या बढ्दै जाँदा विद्युतीय रिक्साले वैदेशिक रोजगारमा जाने तथा बेरोजगार बस्ने युवाको संख्या घटाउने काम गरेको छ’, उपप्रमुख पराजुलीले भनिन्, ‘हामीले त्यसलाई मध्यनजर गरेर विद्युतीय रिक्साका लागि कम शुल्क कायम गरेका हाँै ।’ विद्युतीय रिक्साचालकले समेत नगरपालिकाले गरेको निर्णयको तारिफ गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहाकी एक किशोरीले पंखामा झुन्डिएर आत्महत्या गरिन

राजेन्द्र महतो लहान ।सिरहाको गोलबजार न-पा-४चौहर्बा का एक १९बर्शिय किशोरी ले सोमबार दिउसो सल को पासो लगा

भत्किएको वाल निर्माण यर्थास्रिघ निर्माण गर्न ठेकेदारलाई पत्र

 राेयाण्टर  मण्डल  सिरहा / सुखीपुर नगरपालिका – २ छजना स्थित नवनिर्मित पोखरी वाल १० महिना नबित्दै भत्

सुखीपुर नगरपालिकाको गाडीको ठक्करले साईकल यात्री घाईते

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाको गाडीबाट ठक्कर लागेर एक साइकल यात्रीलाई गभिर घाईते भएका छन् ।


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६