बिश्वकप–सेमिफाइनलका लागि भिडदै बेल्जियम र फ्रान्स

  • प्रकाशित मितिः असार 26, 2075
  • मधेश स्पेशल
  • 99 पटक पढिएको

इटहरी/ रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल अबकाे केहि घण्टा पश्चात सुरू हुदैछ । चार बर्षकाे प्रतिक्षा पछि सुरू भएकाे बिश्वकप फुटबलले बिश्वकाे ध्यान केन्द्रित गरेकाे छ । यहि संस्करणकाे खेलमा बिश्वकप दाबेदार मानिदै अाएकाे स्पेन , पाेर्चुगल , ब्राजिल , जर्मनी , अर्जेन्टीना , रसिया , जस्ता शक्तिसाली देशहरू प्रतिस्पर्धाबाट बाहिरीएपछि याे पालिकाे बिश्वकप झनै राेचक बनेकाे छ ।

त्याे संगै याे पटककाे बिश्वकपमा युराेपबाट ४ देशले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने सुनाैलाे अवसर पाएका छन । याे भन्दा अघिल्लाे चरणमा पाेर्चुगललार्इ १ का बिरूद्ध २ गाेलले हराउदै सेमि फाइनलमा पुगेकाे फ्रान्स र पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउदै सेमिकाे यात्रामा अाइपुगेकाे बेल्जियम बिरूद्ध अाज मंगलबार राति पाैने १२ बजेदेखि राेचक प्रतिस्पर्धा हुदैछ ।

त्यसै गरी भाेली बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता बेलायतले क्रोसियाको सामना गर्नेछ । याे पटककाे बिश्वकपमा चारै वटा मुलुक युराेपबाट रहेकाेले बिश्वकपकाे बिजेता पनि चार मध्ये एक नै निस्चित छ । मंगलबार हुने पहिलाे सेमफाइनल खेल अन्तरगत बेल्जियम र फ्रान्समा बेल्जियम बलीयाे समुह देखिएकाे छ । याे संगै बेल्जियम संग टक्कर लिने फ्रान्सकाे ७४ अाै खेल हाे । यसअघि बेल्जियमले ३० खेल र फ्रान्सले २४ खेल जितेका थिए । १९ खेल बराबरीमा सकिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६