ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

  • प्रकाशित मितिः असार २२, २०७५
  • रोयाण्टर मण्डल
  • 1429 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / हलो जोतने (धान रोपनका लागि हिलो गदै ) क्रममा सिरहाको बरियारपट्टी गाउँपालिकामा आफैले चलाउने ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नगरपालिबरियारपट्टी गाउँपालिकाका २ जानकीनगरका उदय मण्डलको घटना स्थलमै मृत्यु भएको हो ।
आज शुुक्रवार दिउसो १ बजे स १ त ३१९४ नम्बरको ट्याक्टर खेत हिलामैगर्ने बेलामा ट्याक्टरको अगाडीको भागको एकाशी विपरित दिशामा पल्टिँदा ट्याक्टरको चालक ट्याक्टरमै च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधव रावत खरेलले बताउनुभयो । मृतकको शव पोस्टमार्टमको लागि रामकुमार उमा प्रसाद मुरारका स्मारिका अस्पताल लहान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६