ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

  • प्रकाशित मितिः असार 22, 2075
  • रोयाण्टर मण्डल
  • 437 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / हलो जोतने (धान रोपनका लागि हिलो गदै ) क्रममा सिरहाको बरियारपट्टी गाउँपालिकामा आफैले चलाउने ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नगरपालिबरियारपट्टी गाउँपालिकाका २ जानकीनगरका उदय मण्डलको घटना स्थलमै मृत्यु भएको हो ।
आज शुुक्रवार दिउसो १ बजे स १ त ३१९४ नम्बरको ट्याक्टर खेत हिलामैगर्ने बेलामा ट्याक्टरको अगाडीको भागको एकाशी विपरित दिशामा पल्टिँदा ट्याक्टरको चालक ट्याक्टरमै च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधव रावत खरेलले बताउनुभयो । मृतकको शव पोस्टमार्टमको लागि रामकुमार उमा प्रसाद मुरारका स्मारिका अस्पताल लहान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६