बिश्वकप क्वाटर फाइनल : यस्ता छन अाज भिडने टिमहरू

  • प्रकाशित मितिः असार 22, 2075
  • मधेश स्पेशल
  • 111 पटक पढिएको

इटहरी/ रसियामा जारी बिश्वकप अन्तरगत शुकबारबाट प्रि क्वाटर फाइनल खेल सुरू हुने भएकाे छ । नेपाली समय अनुसार साझ ७ ः४५ र राती ११ः४५मा खेल सुरू हुने भएकाे हाे । प्रि क्वाटर फाइनलकालागि ८ वटा टिम बिच प्रतिस्पर्धा हुने भएकाे छ । मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो।

पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ।

प्रि क्वार्टर फाइनलमा २ पटकको विश्वविजेता अर्जेन्टिनालाई ३ का विरूद्ध ४ गोलले हराएर फ्रान्स क्वार्टरफाइनलमा पुगेको हो भने उरूग्वेले क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगललाई २-१ गोलले हराउदै प्रि क्वाटरफाइनलमा पुगेकाे हाे । त्यसै गरी अाजकै राती दोस्रो खेल पाँच पटकको विश्वविजेता ब्राजिल र बेल्जियमबीच हुँदैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

गरिब दलित बिरामीको उपचार गर्न तलबबाट महिनाकाे ५ हजार दिने: नगर प्रमुख पासमान

सराेज कुमार पासमान कर्जन्हा। सिरहाकाे कर्जन्हामा रहेकाे फु.कु.म.मे. हस्पिटलमा आजबाट आमा तथा नवजात शिशु सु

कमजोर वर्गको अधिकारबारे चर्चा

काठमाडौं । पिछड़ा वर्गका पूर्व का़वा अध्यक्ष एवं केन्द्रीय सल्लाहकार तथा जनकपुर चुरोट कारखानाका पूर्व मह

अवैध बलुवा गिट्टी सहित ३ ट्याक्टर छोडियो

मुकेश यादव लहान / अवैध रुपमा बलुवा गिट्टी उत्खनन गरेको ३ वटा टयाक्टर लाई जिल्ला समन्वय समितिले आर्थिक प्रभ

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६