लहान प्रहरीद्धारा हजारौ लिटर अबैध मदिरा र सामग्री नष्ट

  • प्रकाशित मितिः असार 20, 2075
  • मधेश स्पेशल
  • 1076 पटक पढिएको

जागेश्वर यादब
लहान / र्इलाका प्रहरी कार्यालय लहानले अबैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको विशेष सुचनका आधारमा लहान प्रहरीले स्ट्ंिङ्ग अपरेशन शुरु गरेको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक विजय यादवका अनुसार लहानमा अबैध मदिराका कारण दिनहु समाजमा झै झगडा,घरेलु हिंसा,महिला हिंसा लगायतको घटनामा बृद्धि भइरहेको समयमा स्ट्ंिङ्ग अपरेशन शुरु गरिएको वताए । निरिक्षक यादवका अनुसार मानिसको स्वास्थ्य स्थितिमा प्रत्यक्ष असर पुर्याइरहेको हुदा यसलाई अभियानको रुपमा संचालन गरिएको वताए ।
लहान नगरपालिकाको वडा न।५ धाती टोलको हरेका घरमा आधुनिक तरिकाबाट अबैध मदिरा उत्पादन गरिरहेको समाग्री र तयारी अबस्थामा राखिएको हजारौ लिटर मदिरा पक्राउ गरि नष्ट गरेको छ । निरिक्षक यादवले भने धाती टोलमा अधिकाशं घरवेटीले मदिरा उत्पादन गरिरहेको छ । अप्रेशन टोलिले मदिरा उत्पादन गर्ने चुलो भठी,ड्म लगायतको सामग्री वरामद गरि नष्ट गरेको छ ।

Image may contain: food

Image may contain: one or more people, tree, sky, outdoor and nature

Image may contain: 3 people, people standing and outdoor

Image may contain: 6 people, people standing and outdoor

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६