मेसीलाई मेसीकै केक उपहार

  • प्रकाशित मितिः असार 11, 2075
  • मधेश स्पेशल
  • 247 पटक पढिएको

एजेन्सी/ अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आइतबार आफ्नो ३१औं जन्मदिन मनाएका छन्।सन् १९८७ को जुन २४ मा जन्मिएका मेसी आइतबार ३१ वर्ष पूरा भएर ३२ मा लागेका हुन्।यसैबीच मस्कोमा उनलाई सरप्राइज गिफ्ट पाएका छन्। विश्कपका लागि मस्को आएका उनलाई चकलेट तथा केक बनाउने पेशामा रहेकाले मेसीको जन्मदिनमा उनकै प्रतिमाको केक बनाएर उपहार दिएका छन्।उनीहरूले मेसीलाई उपहार दिनकै लागि सात दिन लगाएर मेसीजस्तै चकलेट केक तयार पारेका हुन्।मस्कोका पाँचजना केक निर्माताले बनाएको उक्त मेसी केकको तौल ६० किलो छ।

76d8b2bc-f557-3f01-849c-8683b0e95ec9_1529895812

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरका सई पनि २४ घण्टा नबित्दै तानियो

रोयाण्टर मण्डल सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका एक जना प्रहरी जवानले घुस लिँदै गर्दा र

मधेशको सबै भन्दा ठूलो रोग दहेजप्रथा : प्रदेश सदस्य श्रीवास्तव

रोयाण्टर मण्डलसिरहा । प्रदेश नम्बर २ का प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले मधेशको सबै भन्दा ठूलो र

नगर सुधार समितिको आयोजनामा निःशुल्क लोकसेवा तयारी कक्षा

मधेश स्पेशल समाचारदाता सिरहा / शैक्षिक बेरोजगार न्यूनीकरणका लागि नगरसुधार समिति नगरपालिका सुखीपुरले नि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६