जिल्ला प्रहरी कार्यालय मोरङमा आँखा शिविर

  • प्रकाशित मितिः असार 10, 2075
  • मधेश स्पेशल
  • 121 पटक पढिएको

मोरङ/ जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार आँखा शिविर सम्पन्न भएको छ।

कोशी अंचल अस्पताल विराटनगर र रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा प्रहरी कर्मचारीहरुलाई लक्षित गरी उक्त शिविरको आयोजना गरिएको हो।

नेपाल औषधी ब्यवसायी संघको ४५ औं स्थापना दिवश पारेर आयोजित सो शिविरमा निःशुल्क आँखा परिक्षण गरिनुका साथै औषधी समेत बितरण गरिएको थियो।

शिविरबाट १४३ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

36002406_1670457993051949_2170869616077701120_n 36028194_1670457956385286_3208199196968484864_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६