प्रारम्भिक बाल स्याहार सम्बन्धि २ दिने अभिमुखिकरण कार्याशाला गोष्ठि शुरु

  • प्रकाशित मितिः असार 3, 2075
  • मधेश स्पेशल
  • 136 पटक पढिएको

महेश सिह महतो सिरहा । बालबालिकाहरुलाई प्रारम्भिक स्याह तथा विकास सम्बन्धि २ दिने अभिमुखिकरण कार्याशाला गोष्ठि सिरहाको लहानमा शुरु भएको छ । परिवेश सुहाउदो एकिकृत कार्यक्रम पहिचान र छनौट गर्न सो कार्यक्रम संचालन गरीएको हो । ई सी सी डी को अवधारण र महत्वको बारेमा स्थानिय तहका जनप्रतिनिधिहरुलाई बुमmाई प्राप्त हुने र ई सी सि डी आस्रित योजना निर्माण गर्न मद्दत पुग्ने छ भने उद्देश्यले सो गोष्ठि शुरु भएको हो । प्रारम्भिक तरीकाले नयाँ जेनेरेशनमा जन्मिने बच्चाहरुलाई कसरी मानसिक समाजिक संवेगात्मक र पोष्टिक तथा पोसिलो खानाको व्यवस्थापन र पालन पोषण गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरीउको थियो । कार्यक्रमा नगरपालिका मेयर मुत्तिनाथ चौधरी उपमेय, नगर अधिकृत, नगरपालिकाको सम्पुर्ण सदस्यहरु, श्रोत व्यत्ति, नगर शिक्ष अधिकारी र संचारकर्मी लगायत ३० जनाको सहभागी रहेको थियो । सबल नेपाल सप्तरी र सेभ द चिल्डेन को सहयोगमा तथा सुरुंगा नगरपालिका मधरपटिट सप्तरीको आयोजनामा सो कार्यक्रम संचालन भएको थियो । राष्टिय सेतो गुराँस सेवाका प्रशिक्षक संयोजक भिभा राई गर्नु भएको जानकारी सबल नेपालका सुपरभाईजर राधेश्याम रामले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६