वढ्यो विश्वकपको रौनक

  • प्रकाशित मितिः जेठ 21, 2075
  • 77 पटक पढिएको
  • मधेश स्पेशल

अब दश दिनमात्र बाँकी २१ औँ संस्करणको महाकुम्भ मेला फिफा विश्वकप २०१८ यो चोटी रसियामा हुने भएको छ । विश्वकप भनेको अन्र्तराट्रिय पुरुष फुटबल प्रतियोगिता हो । अहिले सारा आम मानिसको ध्यान विश्वकप प्रति केन्द्रित भएको छ । सो विश्वकप दिउँसो खेल हुने भए पनि नेपालमा भने बेलुका र रातीको समयमा खेल पर्छ । उक्त फिफा विश्वकप नेपाली मितिमा भने यहि जेष्ठ ३१ देखी अषाढ ३१ गत्ते सम्म हुने छ । जम्मा आठ समूह रहेको प्रतियोगिताको प्रत्येक समूहमा ४ देशले सहभागिता जनाउने छन् ।

विश्वकप खेलमा सहभागिता जनाएका एक देशले आफ्नो समूह चरणमा तिन खेल खेल्ने छन् भने माथिल्लो दुई टोलि अन्तिम १६ को नक आउट चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

नकआउट चरणको खेल भने आषाढ १६ गते देखि १९ गतेसम्म हुने छ । यि १६ राष्ट्रहरु मध्ये ८ देश क्वार्टर फाइनलमा जाने छन् । आषाढ २२ र २३ गते भने त्यसबाट छानिएर ४ देश सेमिफाइनल खेलको प्रतिस्पर्धा गर्ने छन् । आषाढ २६ र २७ गते भने क्वाटर फाइनल विजेताको प्रतिस्पर्धा हुनेछ ।

तेस्रो स्थानको लागि भने अषाढ ३० सेमिफईनलमा पराजित २ देशको टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकपको उपाधिका लागि आषाढ ३१ गते फाइनल खेलको पतिस्पर्धा हुने छन् । प्राय विश्वकपको खेलहरु नेपाली समयअनुसार राति हुने गर्दछ । नेपाली समय अनुसार २१ औँ संस्करणको खेल तालिका यस्तो छ ।

नेपाली समय अनुसार यस्तो छ खेल तालिका

समूह ए
रसिया भर्सेस साउदी अरेविया (जेठ ३१, गते, ८ः४५ बजे)
इजिप्ट भर्से उरुग्वे (असाढ १, गते, ५ः४५ बजे)
रसिया भर्सेज इजिप्ट (असाढ ५ गते, ११ः४५ बजे)
उरुग्वे भर्सेस साउदी अरेविया (असाढ ६ गते, ८ः४५ बजे)
साउदी अरेविया भर्सेस इजिप्ट (असाढ ११ गते, ७ः४५ बजे)
उरुग्वे भर्सेस रसिया (असाढ ११ गते, ७ः४५ बजे)

समूह वी
मोरोक्को भर्सेस इरान (असाढ १ गते, ८ः४५ बजे)
पोर्चुगल भर्सेस स्पेन (असाढ १ गते, ११ः४५ बजे)
पोर्चुगल भर्सेस मोरोक्को (असाढ ६ गते, ५ः४५ बजे)
इरान भर्सेस स्पेन (असाढ ६ गते, ११ः४५ बजे)
इरान भर्सेस पोर्चुगल (असाढ ११ गते, ११ः४५ बजे)
स्पेन भर्सेस इरान (असाढ ११ गते, ११ः४५ बजे)

समूह सी
फ्रान्स भर्सेस अष्ट्रेलिया (असाढ २ गते, ३ः४५ बजे)
पेरु भर्सेस डेनमार्क (असाढ २ गते, ९ः४५ बजे)
डेनमार्क भर्सेस अष्ट्रेलिया (असाढ ७ गते, ५ः४५ बजे)
फ्रान्स भर्सेस पेरु (असाढ ७ गते, ८ः४५ बजे)
अष्ट्रेलिया भर्सेस पेरु (असाढ १२ गते, ७ः४५ बजे)
डेनमार्क भर्सेस फ्रान्स (असाढ १२ गते, ७ः४५ बजे)

समूह डि
अर्जेन्टीना भर्सेस अइसल्यान्ड (असाढ २ गते, ६ः४५ बजे)
क्रोएसिया भर्सेस नाइजेरिया (असाढ ३ गते, १२ः४५ बजे)
अर्जेन्टीना भर्सेस क्रोएसिया (असाढ ७ गते, ११ः४५ बजे)
नाइजेरिया भर्सेस अइसल्यान्ड (असाढ ८ गते, ८ः४५ बजे)
अइसल्यान्ड भर्सेस क्रोएसिया (असाढ १२ गते, ११ः४५ बज)े
नाइजेरिया भर्सेस अर्जेन्टीना (असाढ १२ गते, ११ः४५ बजे)

समूह ई
कोस्टारिका भर्सेस सर्बिया (असाढ ३ गते, ५ः४५ बजे)
ब्राजिल भर्सेस स्वीजरल्याण्ड (असाढ ३ गते, ११ः४५ बजे)
ब्राजिल भर्सेस कोस्टारिका (असाढ ८ गते, ५ः४५ बजे)
सर्बिया भर्सेस स्वीट्जरल्याण्ड (असाढ ८ गते, ११ः४५ बजे)
सर्बिया भर्सेस ब्राजिल (असाढ १३ गते, ११ः४५ बजे)
स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका (असाढ १३ गते, ११ः४५ बजे)

समूह एफ
जर्मनी भर्सेस मेक्सिको (असाढ ३ गते, ८ः४५ बजे)
स्वीडेन भर्सेस दक्षिण कोरिया (असाढ ४ गते, ५ः४५ बजे)
दक्षिण कोरिया भर्सेस मेक्सिको (असाढ ९ गते, ८ः४५ बजे)
जर्मनी भर्सेस स्वीडेन (असाढ ९ गते, ११ः४५ बजे)
मेक्सिको भर्सेस स्वीडेन (असाढ १३ गते, ७ः४५ बजे)
दक्षिण कोरिया भर्सेस जर्मनी (असार १३ गते, ७ः४५ बज)

समूह जि
बेल्जियम भर्सेस पानामा (असाढ ४ गते, ८ः४५ बजे)
ट्युनिसिया भर्सेस इंग्ल्याण्ड (असाढ ४ गते, १ः४५ बजे)
बेल्जियम भर्सेस ट्युनिसिया (असाढ ९ गते, ५ः४५ बजे)
इंग्ल्याण्ड भर्सेस पानामा (असाढ १० गते, ५ः४५ बजे)
इंग्ल्याण्ड भर्सेस बेलजियम (असाढ १४ गते, ११ः४५ बजे)
पानामा भर्सेस ट्युनिसिया (असाढ १४ गते, ११ः४५ बजे)

समूह एच
कोलोम्बिया भर्सेस जापान (असाढ ५ गते, ५ः४५ बजे)
पोल्याण्ड भर्सेस सेनेगल (असाढ ५ गते, ८ः४५ बजे)
जापान भर्सेस सेनेगल (असाढ १० गते, ८ः४५ बजे)
पोल्याण्ड भर्सेस कोलम्बिया (असाढ १० गते, ११ः४५ बजे)
जापान भर्सेस पोल्याण्ड (असाढ १४ गते, ७ः४५ बजे)
सेनेगल भर्सेस कोलम्बिया (असाढ १४ गते, ७ः४५ बजे)

प्रिक्वाटरफाइनल खेलहरु
समूह सी विजेता भर्सेस समूह डी उपविजेता (असाढ १६, ७ः४५ बजे)
समूह ए विजेता भर्सेस समूह बी उपविजेता (असाढ १६, ११ः४५ बजे)े
समूह बी विजेता भर्सेस समूह ए उपविजेता (असाढ १८, ७ः४५ बजे)
समूह डी विजेता भर्सेस समूह सी उपविजेता (असाढ १८, ११ः४५ बजे)
समूह ई विजेता भर्सेस समूह एफ उपविजेता (असाढ १९, ७ः४५ बजे)
समूह जि विजेता भर्सेस समूह एच उपविजेता (असाढ १९, ११ः४५ बजे)
समूह एफ विजेता भर्सेस समूह ई उपविजेता (असाढ २०, ७ः४५ बजे)
समूह एच विजेता भर्सेस समूह जि उपविजेता (असाढ २०, ११ः४५ बजे)

क्वाटरफाइनल
प्रिक्वाटर १ विजेता भर्सेस प्रिक्वाटर २ विजेता (असाढ २२, ७ः४५ बजे)
प्रिक्वाटर ५ विजेता भर्सेस प्रिक्वाटर ६ विजेता (असाढ २२, ११ः४५ बजे)
प्रिक्वाटर ७ विजेता भर्सेस प्रिक्वाटर ८ विजेता (असाढ २३, ७ः४५ बजे)
प्रिक्वाटर ३ विजेता भर्सेस प्रिक्वाटर ४ विजेता (असाढ २३, ११ः४५ बजे)

सेमिफाइनल
क्वाटरफाइल १ विजेता भर्सेस क्वाटरफाइनल २ विजेता (असाढ २६, ११ः४५ बजे)
क्वाटरफाइनल ३ विजेता भर्से क्वाटरफाइनल ४ विजेता (असाढ २७, ११ः४५ बजे)

तेस्रो स्थान
सेमिफाइनलमा पराजित दुई टोली (असाढ ३०, ७ः४५ बजे)

फाइनल
सेमिफाइनलमा विजेता दुई टोली (असाढ ३१, ८ः४५ बजे)

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved