९० प्रतिशत ग्यास उद्योग मापदण्ड बाहिर,१० प्रतिशतले मात्रै मापदण्ड पालना

  • प्रकाशित मितिः पुष 8, 2074
  • मधेश स्पेशल
  • 223 पटक पढिएको

शनिबार ०८, पुष २०७४, काठमाडौं: मुलुकमाका ५५ ग्यास उद्योगमध्ये ९० प्रतिशत मापदण्ड बाहिर रहेका छन् । १० प्रतिशत मात्रै मापदण्ड पालना गरेको अनुगमनका क्रममा पत्ता लगाएको हो। उद्योगहरू भगवान्को भरोसामा चलेको गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

पटक–पटक सिलिन्डर फुट्ने र ग्यास चुहिएर आगो लाग्ने जस्ता घटना दोहोरिए पनि उद्योगहरूको अनुगमनमा सरकारी निकाय उदासीन छन् । अनुगमन नहुँदा व्यवसायीको लापरबाही झनै चरम भएको छ ।

बजार अनुगमन, नियमन र मूल्य हस्तक्षेप गर्ने जिम्मा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, गुणस्तर विभाग र आयल निगमको हो । विभागले छिटपुट अनुगमन गरे पनि निगमले गरेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६