४६ हजार बराबरको सामान भन्सार बुझाइयो

  • प्रकाशित मितिः जेठ 2, 2075
  • मधेश स्पेशल
  • 133 पटक पढिएको

मोरङ/ “सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत मोरङ प्रहरीले बुधबार ४६ हजार ४ सय ९० रुपैया बराबरको अवैध सामान भन्सार बुझाएको छ।

अभियान अन्तरगत इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको खाधान्न, लत्ताकपडा, हरियो तरकारी बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६