सिरहामा बहुला कुकुरको आतंक

  • प्रकाशित मितिः बैशाख 28, 2075
  • महेश सिंह महतो
  • 312 पटक पढिएको

लहान/ सिरहामा बहुला कुकुरले आतंक मचाएको छ । सिरहाको दक्षिणबर्ति गाउँ पालिका सखुवा नान्कारकटि नम्बर २ बस्ने राम परिक्षण महतो १३ वर्षिया छोरी किरण कुमारी महतो र ३० वर्षिया सिता देवि यादवलाई बहुला कुकुरले टोकिएको छ भने सोहि गाउ पालिका पटना गाउ बस्ने रामपृत यादवको ५ वर्षिय छोरा जिबु कुमारी यादवलाई टोकिएको छ । अहिले सो गाउ पालिकामा पटक पटक कुकुर टोक्न थाले पछि गाउलेहरु आतंकित भएका छन । त्यस तै सिरहाको धनगढीमाई नगरपालिका ७ फुलकाहाकटटी बस्ने ४२ बर्षिया शिब कुमार महतोलाई कुकुरले टोकेर हैरान गरेको हो । त्यसै गरी लहान नगर पालिका ७ बस्ने प्रशान्त विश्वकर्मालाई कुकरले टोर्किकोछ ।

लहान स्थित रहेको राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा महिनै बितिसकदा कुकुरटोकाई बिरुद्धको रेबिज सुई नरहेको अस्पतालका मेडिकल सुपरिडेन्डेट सुनिल कुशवाहाले बताउनु भएको छ । सिरहा जिल्लाको बिभिन्न अस्पतालहरुमा रेबिज सुईको अभाव रहेको र जिल्ला जनस्वाथ्य कार्यालयको चरम लापरवाहि देखिएको पिडित शिब कुमार महताले गुनासो गर्नु भयो ।

अस्पतालमा रेबिजको सुई नभएकोलो बाध्य भएर निजि फार्मेशबिाट चर्को मुल्य प्रति भ्याकसिन ५८० मा किनेर लगाउनु परिरहेको पिडितले बताउनु भएको छ । रामकुमार अस्पताल परिसर बाहिर रहेको औषधि पसले शिब दयालमहतोले दिनै पिछे १० देखि २० सम्मको रेबिजको भ्याकसिन वितरण भई रहेको जानकारी दिनु भएकोछ । अस्पतालमा प्रत्येक दिन २० देखि ३० जनासम्म कुकुर टोकाईको बिरामी आउने क्रम जारी रहेको अस्पतालका डाक्टर सुनिल कुशवाहा जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६