जिसस सप्तरीका नासु घुस सहित पक्राउ

  • प्रकाशित मितिः बैशाख 20, 2075
  • मधेश स्पेशल
  • 291 पटक पढिएको

सिरहा/ जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा युगेश्वर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एक लाख ३५ हजार घुससहित पक्राउ गरेको छ ।

माहुली खोला पुल निर्माणको फरक फारक भएपछि धरौटी फुकुवाको चेक निकासा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले राजविराज नगरपालिका–६ स्थित निजकै कार्यालय परिसरबाट यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६