सुखीपुर नगरपालिका वडा नम्वर ७ को वडा कार्यालय उद्घाटन

  • प्रकाशित मितिः बैशाख 14, 2075
  • रोयाण्टर मण्डल
  • 466 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / सुखीपुर नगरपालिका ७ नम्बर वडाको वडा कार्यालय एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
वडा नम्बर ७ का वडा अध्यक्ष बिरेन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादबले कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यलयको उद्घाटन गदै नगर प्रमुख यादबले निर्वाचनको बेला पार्टीका तर्फबाट चुनाव लडेपनि अब सबै जनताको साझा प्रतिनिधि बनेर विकास निर्माणमा अघि बढ्नुपर्ने र आमनागरीक एंव सरोकारबालालाई सेवा सुविधा सरल तरिकाले जनतालाई दै निक प्रशासनिक काम गर्न धारणा व्यक्त गरे ।
कार्यक्रममा सुखीपुर नगरपालिकाका कार्यकारी अधिकृत विनोद भट्टराईले सरलता, स्पष्ता सहित पहुच वढाउन नगर कार्यपालिकाको कार्यालय तर्फबाट प्रभावकारी भुमिका निर्वाह हुने प्रतिवद्धता गर्नुभयो ।
सुखीपुर नगरपालिका– ७ को  वडा कार्यालय रिबनकाटी उद्घाटन गरिएको  छ । साविक बलही गाविसको तीन को ठे  भवनमा वडाको  दै निक प्रशासनिक कामको  तयारी गरिएको  छ ।
वडा अध्यक्ष बिरेन्द्र महताको  अध्यक्षता तथा मे यर रामऔतार यादबको  प्रमुख आतिथ्यता एवं नगरपालिकाका प्रशासकीय अधिकृत विनोद भट्टराईको  विशिष्ट आतिथ्यतामा भएको  कार्यक्रमको  सञ्चालन समाजसेवी रामअशिष महतोले  गर्नुभएको  थियो  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६