तथ्यांकमा काेराेना भाइरस - COVID - 19

बम विष्पोटन गराउने आरोपमा सुखीपुरका एक युवक पक्राउ

  • प्रकाशित मितिः बैशाख 12, 2075
  • रोयाण्टर मण्डल
  • 1388 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा, १२ बैशाख / चैत ९ गते दिउसो १ बजे सिरहाको लहान नगरपालिका ७ मा रहेको विकास ट्रेडर्स नामक सुनचाँदी पसलमा वम विष्पोट गराउने आरोपमा एक जनालाई प्रहरीले पक्राउगरी अनुसन्धान शुरु गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका– ५ बस्ने २३ वर्षीय इन्द्रदेव कामतीलाई प्रहरीले पक्राउ गरेको हो भने अन्य अभियोगी फरार रहेको छ । फरारहरुको खोजी कार्य तिब्र पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजेन्द्र भेटवालले बताउनुभयो ।
उनीहरुले लहान स्थित विकास ट्रेडर्स नामक सुनचाँदी पसलमा राखेको कुकुर बम विष्पोट हुँदा पसल सञ्चालक विकास शारडा, राहुल शारडा, पसलमा काम गर्ने कर्मचारी अस्मिता कुमारी चौधरी , विनिता कुमारी चौधरी र ग्राहकहरुमा नवराजपुर गाउँपालिका–३ की देवकुमारी यादव, उनका ७ वर्षीय छोरा सतिस यादव, लहानकी बबितादेवी यादव र सप्तरीको सरुङ्गा नगरपालिका–६ का मनितादेवी राम घाइते भएका थिए ।

फाईल तस्वीर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

 सुखीपुरमा पनि शनिदेब महाराजको जन्म जयन्ती

ओम प्रकाश गुप्ता सुखीपुर । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेकाे गागैन खोलाको छेउमा शनिदेब

अखंण्ड सा‌ैभाग्य लागि वरसाईत पर्व मनायाे

शिव कुमार शाह लहान ।  आज  मिथलामा महिलाहरु आ- आफनाे  श्रीमानकाे दिर्घायूकाे लागि अखंण्ड साैभाग्य साव

नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या पुग्यो २६७

इटहरी/ उदयपुर, पर्सा, दाङ र काठमाण्डौका थप नौ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाईरसबाट सं


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६