नेपाल पत्रकार महासंघको प्रदेश नंं २ को सचिब पदमा यादबको विजय सुनिश्चित

  • प्रकाशित मितिः बैशाख 10, 2075
  • 745 पटक पढिएको

सिरहा समाचारदाता
सिरहा / युवा पत्रकार, समाजसेवी तथा संचार उद्धमीको रुपमा राम्रो छबि बनाएर प्रदेश नम्बर २ को प्रिय पात्र बन्न सफल युवा पत्रकार विरेन्द्र कुमार यादब नेपाल पत्रकार महासंघको प्रदेश नंं २ को वैशाख २२ गते हुने चुनावका लागि खुल्ला तर्फ सचिव पदको लागि उम्मेदवारी मनोनयन दर्ता गराए सँगै विजयको सुनिश्चित भएको पत्रकारहरुका बिच गुणगान हुन थालेका छन् ।
प्रदेश भित्र पत्रकारिकता क्षेत्रमा बलियो पकड बनाएका युवा पत्रकारको खुल्ला तर्फ बाट प्रदेशको सचिव पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरे लगत्तै जिल्लाका पत्रकारहरु समेत हर्षित भएर हर्षोउल्लास मनाएका छन ।
स्थानीय पत्रिकाबाट पत्रकारिकता शुरुवात गर्दै आएका यादब मधेशी अधिकारको वकालत देखि लिएर समाज सेवा समेत गर्दै आउनु भएकाले सबैको भावनालाई समेटेर काम गर्न सक्ने क्षमता भएको हुदा अहिले युवा पत्रकार विरेन्द्र कुमार यादबको चर्चा २ नम्बर प्रदेशमामा चुलिदै गएको छ । आफ्नो लागि बाच्नु भन्दा पनि अरुको लागि केहि राम्रो काम गरेर बाच्ने सोच लिएर सदैब पत्रकारिकता बिकाशका कामलार्इ प्राथमिकता दिदै आएका पत्रकार यादबले प्रदेशमै पत्रकारिकता क्षेत्रमा उल्लेखीय कार्य गरेर सबै पत्रकारको प्रिय युवा पत्रकारको रुपमा परिचित भएका छन । लहानबाट प्रकाशित हुने नयाँ मधेश साप्ताहिक पत्रिका को प्रकाशक तथा सम्पादक हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६