भारतीय गृहमन्त्रीले प्रधानमन्त्री ओलीलार्इ एयरपोर्टमा गरे स्वागत

  • प्रकाशित मितिः चैत्र 23, 2074
  • मधेश स्पेशल
  • 148 पटक पढिएको

काठमाडौं: एजेन्सी /तीन दिने भारतको राजकीय भ्रमणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ओलीलार्इ एयरपोर्टमा भारतीय गृहमन्त्री राजनाथले स्वागत गरेका छन् ।अाेली नेपालबाट ५४ सदस्यीय जम्बो टोली लिएर भारत प्रस्थान गरेका हुन् ।

ओलीलाई ईन्दिरा गान्धी अन्र्तराष्टिय विमानस्थलमा रिसिभ गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै आउने चर्चा चलेको थियो । तर, मोदी पार्टीकै स्थापना दिवसको अवसरमा एक कार्यक्रममा सहभागी हुनु परेकोले ओलीलाई रिसिभ गर्न गृहमन्त्री राजनाथ सिंह आएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु

जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका मिथिलाका साधक जगदेव

लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु , दर्जनौ घाइते

फिरोज शेख लहान । सिरहाको लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको भएको छ,भने एक दर्जन भन्दा बढी घाइ


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६