नमुना माध्यमिक विद्यालय मौवाहीको भवन शिल्यानाश

  • प्रकाशित मितिः चैत्र 22, 2074
  • मधेश स्पेशल
  • 166 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहा जिल्लाको नमुना माध्यमिक विद्यालय मौवाहीको ४ कोठे नवनिर्मित भवनको बुधवार एक कार्यक्रमका बीच शिल्यानाश गरिएको छ ।
सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदार यादबले  उक्त भवनको शिल्यानाश गर्नु भएको हो । सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर १ स्थित रहेको नमुना माध्यमिक विद्यालय मौवाहीमा कोठाको अभाबले पठ्न पाठ्नमा समस्या भएकोले २८ लाखको बजेटमा ४ कोठा भवन बन्न लागेको छ । कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६