करेन्ट तयारी चाउचाउ लहानमा

  • प्रकाशित मितिः चैत्र 15, 2074
  • मधेश स्पेशल
  • 364 पटक पढिएको

महेश सिंह महतो
सिरहा, १५ चैत्र । सिरहाको लहान बजारमा करेन्ट तयारी चाउचाउको लहानमा प्रवद्धन गरिएको छ । बुटबल, दमक, विर्तामोड, नरायणगढ, हरिवन, पोखरा, सुर्खेत, नेपालगन्जहुँदै सिरहाको लहानमा उक्त चाउचाउको बिक्री वितरण सुरुभएसँगै लहानमा उक्त चाउचाउको प्रवद्धन गरिएको यशोदा फुड्स प्रा।लि। बुटवलका कर्पोरेट म्यानेजर छविलाल शर्माले बताएकाछन् ।
उक्त चाउचाउको लहानमा पञ्चेबाजा सहित याली प्रर्दशन गरिएको हो । सिरहाको मुख्य बजार सहितका विभिन्न ठाउँमा पुग्ने गरी दुई दिने याली समेत आयोजना गरिएको एरिया म्यानेजर मेघराज रिजालले बताए ।
यसोदा फुड्स प्र.ल.बुटवलले उत्पादन गरेको उक्त चाउचाउ अन्तराष्ट्रिय स्तरको उच्च गुणस्तरको कच्चा पदार्थको प्रयोग गरी तयार पारिएको कम्पनिका जनसम्पर्क अधिकृत सरस्वती वस्यालले बताईन् । करेन्ट तयारी चाउचाउ ७५ ग्राममा उपलब्ध हुने उक्त चाउचाउको खुद्रा मुल्य १८ रुपैया रहेको छ । कम्पनिले यस अघि लालीमा तयारी चाउचाउ, जुपी तयारी चाउचाउ १५ देखि २० रुपैयामा बिक्रि वितरण गर्दै आएको छ ।
त्यस्तै कम्पनिले ओपो तयारी चाउचाउ, गोलू तयारी चाउचाउ र चिजबल समेत उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६