पूर्वमख्यमन्त्रीलाई १४ वर्ष जेल सजाय

  • प्रकाशित मितिः चैत्र 10, 2074
  • मधेश स्पेशल
  • 122 पटक पढिएको

चैत्र १०, २०७४ / विहार: चारा घोटाला काण्डमा केन्द्रीय अनुसन्धान व्युरोको (सीबीआई) विशेष अदालतले विहारका पूर्वमूख्यमन्त्री लालुप्रसाद यादवलाई १४ वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि ६० लाख भ्रष्टाचार गरेको अभियोग छ ।

सीबीआईका वकीलका अन्सार अदालतले लालुप्रसादलाई आईपीसी र भ्रष्टाचार अभियोगमा ७–७ वर्ष कैद सजाय तोकेको र दुवै सजाय अगल–अगल भुक्तान गर्नू पर्ने छ ।

पेशीको सुनुवाई भिडियो कन्फ्रेरेन्स माध्यमबाट रिम्स हॉस्पिटलमा लालुप्रसादलार्इ सुनाइएको थियो । त्यस भन्दा पहिला न्यायाधिश शिवपाल सिंहले १९ मार्चमा अवैध निकासीको मुद्दामा लालुप्रसादसहित १९ जनालाई दोषी ठहर गरेको थियो ।

विहारका पूर्वमूख्यमन्त्री लालुप्रसादलाई चारा घोटाला काण्डसँग जोडिएका ६ वटा मुद्दा आदलतमा विचाराधिन छन् । शनिबार भएको फैसला त्यसमध्येको चौथो मुद्दा हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

संविधान संसोधन नगरे आफूहरु पुनः जनविद्रोहमा जाने : उपप्रधानमन्त्री यादव

फिरोज शेख सिरहा । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् उपप्रधान स्वास्थ्थ तथा जनसंख्या मन्त्री उपेन

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६