मच्छरवाट अजीत जनकपुरियाको सांकेतिक विरोध

  • प्रकाशित मितिः चैत्र 2, 2074
  • मधेश स्पेशल
  • 234 पटक पढिएको

चैत्र २, २०७४ / जनकपुरधाम: मच्छर र फोहरको लागि परिचित जनकपुरधामका युवाहरू आज जनकपुरमा स्थानीय सरकारको बिरोध गर्दै परिवर्तनका लागि युवा अभियान र जानकी युवा क्लवले आज बिहानै झूल ओढेर सांकेतिक बिरोध गरेको हो ।

जन निर्वाचित मेयर र वार्ड अध्यक्षहरू जनता को समाश्य लाई पटक्कै ध्यान नदिएको आरोप अभियान का संयोजक शुशील कर्णले आक्रोश पोखे । कर्ण का अनुसार अहिले प्रत्येक वार्डमा लामखुटे आतंक छ तर वार्ड अध्यक्षहरू र मेयर अनदेखा गरेको कारण बाध्य भएर सांकेतिक बिरोधमा उतरेको बताए ।

समयमैं औषधि नछरकेमा बिभिन्न रोगहरू बढ़ने संभावना रहेकोप्रति चिंता ब्यक्त गर्छन स्थानीय आशा साह ।

जानकी युवा कमिटीका अध्यक्ष बिट्टू पंजियार का अनुसार "यदि मेयर अवपनि मच्छरको औसधी नल्याये कड़ा आन्दोलन हुने चेतावनी दिन चाहन्छु ।"

चुनावको बेला चिप्लो कुरा गर्ने र कामको बेला पिठ्यूं देखाउने मेयरलाई हामी सचेत गराउन चाहन्छु सांकेतिक बिरोध कार्यक्रमलाई संबोधनगर्दै क्लवका महासचिब मोहन रौनीयारले जानकी मंदिरमैं आक्रोश पोखे ।

संकेतिक बिरोध काययक्रमका क्रममा युवा र स्तनियले नाटक समेत मंचन गरेका थिए ।

29261188_1952528658122767_3701344394887615725_n

29244530_1952529924789307_4020974469404800266_n 29243748_1952528504789449_328621434651062097_n 29260994_1952530098122623_1685427467290179776_n 29250130_1952528994789400_8984547387408949205_n

स्रोत:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६