सिरिया युद्दको विरोध

  • प्रकाशित मितिः फाल्गुन 16, 2074
  • मधेश स्पेशल
  • 170 पटक पढिएको

फाल्गुन १६, २०७४ / ईटहरी: सिरियामा जारी युद्द र भईरहेको मानव हत्याको विरोधमा ईटहरीमा प्रर्दशन भएको छ । जारी युद्द रोक्न र मान्छेको बाँच्न पाउने अधिकारको सम्मान गर्न माग गर्दै प्रदर्शन भएको हो ।

सामाजिक संजाल फेसवुकमा नेपाल टिन्स नामक ग्रुप बनाएर सामाजिक कृयालापमा सकृय युवा पुस्ताको आव्हानमा भएको कार्यक्रममा युद्द र हिंसा अन्य गर्न र युवा पुस्ताको बाँच्न पाउने अधिकारको सम्मान गर्न माग गरिएको छ ।

उनिहरुले मैनवत्ति वालेर मृतकको आत्माको शान्तिको कामना गरे भने जारी युद्द रोक्न माग समेत गरेका छन् । ईटहरीको मुख्य चौकमा भेला भई सो समुहमा आवद्द युवायुवतीले त्यस्तो माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

गरिब दलित बिरामीको उपचार गर्न तलबबाट महिनाकाे ५ हजार दिने: नगर प्रमुख पासमान

सराेज कुमार पासमान कर्जन्हा। सिरहाकाे कर्जन्हामा रहेकाे फु.कु.म.मे. हस्पिटलमा आजबाट आमा तथा नवजात शिशु सु

कमजोर वर्गको अधिकारबारे चर्चा

काठमाडौं । पिछड़ा वर्गका पूर्व का़वा अध्यक्ष एवं केन्द्रीय सल्लाहकार तथा जनकपुर चुरोट कारखानाका पूर्व मह

अवैध बलुवा गिट्टी सहित ३ ट्याक्टर छोडियो

मुकेश यादव लहान / अवैध रुपमा बलुवा गिट्टी उत्खनन गरेको ३ वटा टयाक्टर लाई जिल्ला समन्वय समितिले आर्थिक प्रभ

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६