रचनाकार - आरती यादव
नेपाली सेनाको छ ,
बिर्ता को गाथा
देश कि आमा रुदा , उठादै रुदै लडछन वीर सेना
बाहिर बाट हेर्दा सुखिले सम्पन्नता
भित्र बाट जतिबेला मुटु मा ढुक् ढुकि को कथा
तर पनि कति अटल शहनशिलता र धैर्यता
देश मा आन्तिम सुरक्षा को आवश्यक
परेमा साथ दिने ती बिर्ता
नाम कति सानो तर काम चाइ कति अनिर्भरता
प्रान भन्दा प्यारो देश लाग्ने
ती ब्याक्ती हुन सेना
साना साना समस्या मा अटलता देखाइ
सहयोग गर्ने गर्छन वीर योद्धा सस्
एका तिर देश मा संकटकालिन्मा
बचाउनुको समस्या ,
अर्को तिर घर परिवार को दुस्खद खबर आएपनी
सहयोग गर्न नसकिने को छुट्टै बिपन्ता
देश को लागि जे जस्तो अवस्था
आए पनि धैर्यता , साथ लड्ने ती हुन महान योद्धा
नेपाली सेना । नेपाली सेना ।। नेपाली सेना ।।।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदिय... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६