रोयाण्टर मण्डल
सिरहा / नेपाली कांग्रेस सिरहाको गोलबजारमा भएको चुनावमा धाँधली भएको भन्दै चुनाव रद्दगरी पुनः मतदान गराउन माग गरिएको छ ।
संस्थापन पक्षका सभापतिका उम्मेदवार राम चन्द्र यादवले धाधली गराएको भन्दै संस्थापन इतर पक्षका सभापतिका उम्मेदवार राम सुन्दर चौधरीले तीन भित्र चुनाव रद्दगरी पुनः मतदान नगराएमा हामी प्यानलै समानान्तर कमिटी गठन गर्र्नेे उद्घोष गरेका हुन् ।
बहिष्कारका बीच सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव विजयी भएको घोषणा लगतै आज मंगलवार सिरहाको लहानमा पत्रकार सम्मेलन गरि संस्थापनइतरका सभापति उम्मेदवार चौधरी लगायत सम्पूर्ण उम्मेदबारहरुले प्रहरी प्रशासन र निर्वाचन अधिकृतको आडमा धाँधली भएकोे चुनाव रद्द गरी पुनः चुनाव गर्न माग गरेका हुन् ।
यता, सभापतिमा रामचन्द्र यादव विजयी भएको घोषणा भएपछि यादव पक्षका कार्यकर्ताहरुले समाजिक संजाल लगायत फोनबाट बधाई तथा खुशि मनाई रहेका छन् भने चौधरी पक्षका कार्यकर्ताहरुले चुनाव धाधलीगरी यादव विजय भएका छन् तर धाधरी पुर्वक भएको चुनाव हाम्रो मान्य नहुने भन्दै पुनः चुनावको मांग गरि रहेका छन् ।
चुनावको परिणाम
नेपाली काँग्रेसको १४ औं जिल्ला अधिवेशनको निर्वाचन परिणामबाट सिरहा सभापतिमा पुनः राम चन्द्र यादव विजयी भएका छन् ।
अर्का प्रतिस्पर्धी राम सुन्दर चौधरीलाई ५३९ मतले हराउँदै यादव जिल्ला सभापति निर्वाचित भएका छन् । यादवले १४२६ र चौधरीले ८८७ मत पाएका छन् ।
मतदानकै क्रममा धाँदली भएको भन्दै सोमबार बेलुका निर्वाचन बहिस्कार गरेका अर्का सभापतिका उम्मेदवार रामसुन्दर चौधरी पक्ष मतगणणा स्थलमा नआईपुगेपछि आज १२ बजेबाट सुरुभएको मतगणाको परिणाम अनुसार रामचन्द्र यादव १ एहजार ४ सय २६ मत ल्याएर विजयी भएको हो ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६