टिकेश्वरी दीदी

  • प्रकाशित मितिः फाल्गुन 14, 2078
  • मधेश स्पेशल
  • 575 पटक पढिएको

रचनाकार - आरती यादव

मेरो प्यारी दीदी टिकेश्वरी
म उसको नक्कली बहिनी
प्रेम जीवनको बाटो हो भने
हामी दुईजना दिदिबहिनी साटो
उत्सर्ग तेसको अन्तिम लक्ष्य भए,
हामी तिन बाटोको विपक्ष

बदलियोस देश को संविधान
तर नबदलियोस मेरो सान
केवल टिकेश्वरी हुन महान
फेरीयोस देश को शासन सत्ता
तर नफेरीयोस मेरो दीदीको मतदाता

मेरी प्यारी दीदी जहिले मलाई येस्तै माया गर्नु
आवस्यक परे छाँया बनिदिनु, गतली भए सपारिदिनु
बिर्षेको कुरा याद दिलाईदिनु,
प्यारी दीदी मुटु मा बसिदिनु ।।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६