टिकेश्वरी दीदी

  • प्रकाशित मितिः फाल्गुन 14, 2078
  • मधेश स्पेशल
  • 893 पटक पढिएको

रचनाकार - आरती यादव

मेरो प्यारी दीदी टिकेश्वरी
म उसको नक्कली बहिनी
प्रेम जीवनको बाटो हो भने
हामी दुईजना दिदिबहिनी साटो
उत्सर्ग तेसको अन्तिम लक्ष्य भए,
हामी तिन बाटोको विपक्ष

बदलियोस देश को संविधान
तर नबदलियोस मेरो सान
केवल टिकेश्वरी हुन महान
फेरीयोस देश को शासन सत्ता
तर नफेरीयोस मेरो दीदीको मतदाता

मेरी प्यारी दीदी जहिले मलाई येस्तै माया गर्नु
आवस्यक परे छाँया बनिदिनु, गतली भए सपारिदिनु
बिर्षेको कुरा याद दिलाईदिनु,
प्यारी दीदी मुटु मा बसिदिनु ।।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६