सुखीपुर (सिरहा) / सिरहा जिल्लाको लहान नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन नगर कमिटी गठन भएको छ ।
शनिवार लहान नगरपालिका ५ को भवनको प्राङ्गमा ३१ सदस्यीय नगर कमिटि गठ्न भएको छ ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा नेकपा एमाले स्थानीय पत्रिका संजालका अध्यष तथा पैगाम साप्ताहिक पत्रिकाका प्रकाशक सम्पादक फिरोज सिद्दिकी सर्व सहमत चयन गरेका छन ।
यस्तै उपाध्यक्षमा मो. ईब्राहिम, सचिवमा मो. फैज आलम, उपसचिवमा मो. आलम र कोषाध्क्षमा अब्दुल गफुर, सदस्यहरुमा मो. हनिफ, मो. कासिम नुर, आशा खातुन, मो. कलाम, मो. परवेज, मो. सहनवाज लगायतका सर्वसहमत चयन भएका हुन ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६