मनिष कुमार मण्डल
जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा कलश यात्रा कार्यक्रम सम्पन्न भएको छ । राघो भुया पुजाको अवसरमा कलश यात्रा कार्यक्रम सम्पन्न भएको हो ।
पुजारी तपेश्वर मण्डलको नेतृत्वमा कलश यात्रा कार्यक्रमको आयोजना गरिएको हो । डुबलकोट हतलेतबाका महिला तथा कुमारी कन्याहरुले कमला नदीमा जल भरी कमला नगरपालिकामा–९ डुबलकोट स्थित रहेको राघो भुया मन्दिरमा जल अर्पण गरेका थिए ।
प्रत्येक वर्ष धुमधामका साथ आजै दिन पुजा मनाउँदै आएको छ । महिला तथा कुमारी कन्याहरुले कमला नदीमा जल भरी पैदल यात्राबाट राघो भुया मन्दिरमा जल अर्पण गरेको कमला नगरपालिकाकी मिन्टु मण्डले बताईन् ।
धानुक जातिको कुल देवता रहेको छ तर मनोकामना पुरा भएपछि अन्य जातिहरुको विशेष सहभागितामा आज बुधवार बाँजागाजा सहित धर्मावलम्वीहरुले नाचनाग गर्दै पैदल यात्रामा राघो भुया मन्दिरमा चल चढाएर पुजापाठ गरिएको थियो ।
कलश यात्रामा सहभागि भएका भक्तजनहरुले कमला नदीबाट जल ल्याएर राघो भुया मन्दिरमा चढाएर पुजाको शुभारम्भ भएको मन्दिर पुजारी मण्डलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६