अर्जुन प्रसाद गुप्ता (दर्दिला)
सम्पादकीय
मधेश हालकोे विषय हो,मिथिला पौराणिक विषय हो । मधेश नेपालमा मात्रै छ,मिथिला नेपाल र भारत दुईटै देशमा रहेको छ । हाल प्रदेश नम्बर २ मा प्रदेशको नामाँकरण मधेश प्रदेश गरेकोमा धेरै नै विवाद रहेको देखिन्छ । मधेश नेपालको मेचीदेखि महाकालीसम्म फैलिएको छ,जसमा २२ जिल्ला रहेका छन् । तर हाल २ नम्बर प्रदेश सरकारले ८ जिल्लालाई मधेश नामाँकरण गरी बाँकी रहेका १४ जिल्लाका मधेश र मधेशीलाई उपहास गरेको छ । यसले गर्दा मधेश प्रदेशमा परेका ८ जिल्लामा पसरिएका दुई क्षेत्रीय पहिचान गोण भएका छन् । एक मिथिला र भोजपुरा को पहिचान गौण भए । यसले गर्दा मधेश आन्दोलनका पहिचानका मुद्दा विवादित देखियो ।
मिथिलको इृतिहास ८ हजार वर्ष पुरानो छ । मिथिलालाई विश्वले परापुर्वकालदेखि पौराणिक दृष्टिले देखिरहेको छ । यहाँका संस्कृती कला, मिथिला पेन्टिगं,भाषा साहित्य,पहिरणमा आफनै मौलिकता झलकिन्छ । मिथिलाका एउटा पर्यटन क्षेत्रको रुपमा रहेको छ र गौरवशाली पहिचान बनाउन सफल छ । यस्तो गौरवशाली पहिचानलाई गौण राखी मिथिलाको उपहास गरिने कार्य कदापि उचित हुन सक्दैन । यहाँका भाषा साहित्यलाई गोण राख्नु भनेको मिथिलाका गौरवशाली पहिचानलाई दबाउन खोज्नु देखिन्छ ।
कुनै पहिचानलाईं दबाएर सापटमा लिएको पहिचानलाई स्थापित गर्न खोज्नु कदापि पहिचानको पक्षधर बुझिदैन । कता कता यसमा पनि दासत्वको गन्ध आउँछ । पहिचान भनेको मौलिकताको विषय हो,सापट भनेको पराधिन्ताको विषय हो ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६