रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / नेपाली काङ्ग्रेस सुखीपुर नगरपालिकाको सभापतिमा प्रभाष कुमार यादब (मिथुन) निर्वाचित भएका छन् ।
तत्कालीन महाधिवेशन महासमिति सदस्य राम प्रसाद चौधरी (राम जानकी) लाई २० मतले पराजित गर्दै यादव नगर अधिबेशनबाट नगर सभापतिमा विजयी भएका हुन् । उनी जिल्ला सभापति राम चन्द्र यादव पक्षका हुन् ।
निर्वाचीत यादवले कुल मतको ९५ मत प्राप्त गरेको थियो भने अर्को उमेरद्वार चौधरीले ७५ मत प्राप्त गरेका थिए ।
नगरका अन्य पदमा सर्वसम्मत चयन भएता पनि नगर सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि यादव र चौधरी चुनावी मैदानका उत्रिएका थिए । नव निर्वाचित यादव कांग्रेसका युवा नेता हुन् ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६