कांग्रेस नगर सभापतिमा यादव निर्वाचित

  • प्रकाशित मितिः मंसिर 10, 2078
  • मधेश स्पेशल
  • 738 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / नेपाली काङ्ग्रेस सुखीपुर नगरपालिकाको सभापतिमा प्रभाष कुमार यादब (मिथुन) निर्वाचित भएका छन् ।


तत्कालीन महाधिवेशन महासमिति सदस्य राम प्रसाद चौधरी (राम जानकी) लाई २० मतले पराजित गर्दै यादव नगर अधिबेशनबाट नगर सभापतिमा विजयी भएका हुन् । उनी जिल्ला सभापति राम चन्द्र यादव पक्षका हुन् ।


निर्वाचीत यादवले कुल मतको ९५ मत प्राप्त गरेको थियो भने अर्को उमेरद्वार चौधरीले ७५ मत प्राप्त गरेका थिए ।


नगरका अन्य पदमा सर्वसम्मत चयन भएता पनि नगर सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि यादव र चौधरी चुनावी मैदानका उत्रिएका थिए । नव निर्वाचित यादव कांग्रेसका युवा नेता हुन् ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६