तथ्यांकमा काेराेना भाइरस - COVID - 19

अवैध लागूऔषध सहित दुई जना पक्राउ

  • प्रकाशित मितिः मंसिर 5, 2078
  • रोयाण्टर मण्डल
  • 88 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / सिरहामा अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।


सिरहाको गाउँपालिका वडा नं. ३ स्थित डण्डाटोल जाने बाटोलबाट ४ ग्राम ५५० मिलि ग्राम ब्राउन सुगर, नाईट्रोभेट टेन लेखिएको २ वटा टयाब्लेट र २ थान मोबाईल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरुमा नरहा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २१ को ईन्दल कुमार यादव र सोही ठाउँ बस्ने बर्ष २० को कपिल महरा रहेको छ ।

 

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी गराउनुभयो ।

 

 

 

नोट : यस मधेश स्पेशल अनलाईन डटकमको प्रकाशित/प्रसारित सामग्रीलाई “साभार ः मधेश स्पेशल डटकम उल्लेख गरिदिनुहुन अनुरोध गर्दछौं । धन्यवाद

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माग पूरा नभए २० लाख मानिस उतार्ने महन्थ ठाकुरको चेतावनी

चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध

राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस : उपेन्द्र यादव

चितवन / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने का

नेकपा एमाले प्राइभेट कम्पनी : नेपाल

लहान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६