रोयाण्टर मण्डल
सिरहा / सिरहामा अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।
सिरहाको गाउँपालिका वडा नं. ३ स्थित डण्डाटोल जाने बाटोलबाट ४ ग्राम ५५० मिलि ग्राम ब्राउन सुगर, नाईट्रोभेट टेन लेखिएको २ वटा टयाब्लेट र २ थान मोबाईल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरुमा नरहा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २१ को ईन्दल कुमार यादव र सोही ठाउँ बस्ने बर्ष २० को कपिल महरा रहेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी गराउनुभयो ।
नोट : यस मधेश स्पेशल अनलाईन डटकमको प्रकाशित/प्रसारित सामग्रीलाई “साभार ः मधेश स्पेशल डटकम उल्लेख गरिदिनुहुन अनुरोध गर्दछौं । धन्यवाद
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६