रिना मण्डल
सिरहा / सिरहामा प्रहरीले गस्ती बढाएसंगै लागुऔधष तस्करहरु पक्राउ पर्न थालेका छन् ।
सिरहाको छुटाछुटै ठाउँबाट प्रहरीले नाईकट्रोभेट १५ पत्ता ( १ सय ७५ ट्यावलेट पिस ) र १ सय ग्राम गाजा लागुऔषध सहित सिरहा २ जना पक्राउ परेको छ ।
मिर्चैया नगरपालिका वडा नं. ४ स्थितमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आज विहीवार विहान ५ बजेको समयमा जिल्ला सिरहा सिरहा बस्ने अं.बर्ष २८ को अनिथा महरा आँपको बगैचामा घुमफिर गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट लागू औषध गाँजा .१०० ग्राम र नाईट्रोभेट १० लेखेको ट्यावलेट ५ पत्ता जम्मा १५० पिस सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान कार्य भईरहेको ।
त्यस्तै, हिजो बुधवार भगवानपुर गाउँपालिका वडा नंम्वर ४ स्थितमा प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला सिरहा लहान नगरपालिका वडा नम्वर १९ बस्ने अ.बर्ष २१ को प्रेम मण्डललाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट अबैध लागू औषध नाईट्रोभेट ५ पत्ता (७५ ट्यावलेट पिस) पक्राउ परेको छ ।
मण्डललाई ईलाका प्रहरी कार्यालय लहान र महरालाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी सिरहाका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६