तथ्यांकमा काेराेना भाइरस - COVID - 19

ठूलो परिमाणमा सालको काठ बरामद

  • प्रकाशित मितिः कार्तिक 23, 2078
  • मधेश स्पेशल
  • 124 पटक पढिएको

विनोद मण्डल
सिरहा / डिभिजन बन कार्यालय लहान र मिर्चैयाका बन गस्ती टोलीको गस्ती टोलीले सोमबार राती ठूलो परिमाणमा चोरी–कटानी गरी लैजाँदै गरेको अवस्थामा सालको किरान काठ तथा साईकल बरामद गरेको छ ।

डिभिजन बन कार्यालयका जमदार भोगेन्द्र यादवको कमान्डमा खटिएकोको गस्ती टोलीले मिर्चैया नगरपालिकाको वडा नं ९ पुलिसपट्टा भन्ने ठाउँबाट ५१ थान ५० क्युबिक काठसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा शखुवा काठ ल्याउँदै गरेको स्थानमा पुगेपछि काठ तस्करहरु साइकल छोडेर भागेको र भारी मात्राको काठ नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय लहानका डिभिजन बन अधिकृत शुभाश चन्द्र दासले जानकारी गराउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

जनमत पार्टीका कार्यकर्ता हिंसात्मक भएको भन्दै कारबाही गर्न मधेश सरकारको निर्देशन

शैलेन्द्र क्रान्ति जनकपुरधाम । मधेश प्रदेश सरकारले बुधबार जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीक

युवा संघ सिरहामा शर्मा सर्व सहमत 

रामजी प्रजापती लहान । सिरहाको नेकपा एमाले निकट भातृ संगठन युवा संघको जिल्ला नेतृत्वमा जय प्रकाश शर्मालाई

जिल्ला प्रशासनको धज्जी उडाउदै हाटबजार

बिनोद मण्डल सिरहा / देशमा कोरोना डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रमण बढिरहेको अवस्थामा गृह मन्त

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६