सुखीपुरमा दङ्गल प्रतियोगिता

  • प्रकाशित मितिः कार्तिक 20, 2078
  • रोयाण्टर मण्डल
  • 802 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / ग्रामीण समुदायमा पहिले निकै लोकप्रिय रहेको हाल लोप हुदै गएको नगर स्तरीय कुस्ती (दङ्गल) प्रतियोगिता सिरहाको सुखीपुरमा सम्पन्न भएको छ ।

शुक्रबार नगर सुधार समिति आयोजना र विद्यानगर युवा समाजको सहयोगमा प्रथम नगर स्तरीय कुस्ती प्रतियोगिता सुखीपुर नगरपालिका वडा नम्बर २ स्थित विद्यानगरमा आयोजना गरिएको थियो ।

प्रतियोगितामा विभिन्न उमेरसमूहमा सुधीर कुमार यादव प्रथम, धिरोज कुमार यादव दोस्रो र सुभाष कुमार यादव तेस्रो भएका छन् ।

विजेतालाई आयोजक संस्थाका अध्यक्ष विपी भुवन यादवले विजय भएका सबै कुस्ती खेलाडीहरुदलाई तग्माको पुरस्कार वितरण गरेको थियो ।
लोप हुन लागेको कुस्ती प्रतियोगिता हेर्नका लागि ठूलो संख्यामा स्थानीय दर्शकको भिड लागेको थियो । भिडमै महिलाहरुको पनि उल्लेखिय सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६