लेखक बनियाको ‘मानव शास्त्रीय ज्ञान’ नामक पुस्तक विमोचन

  • प्रकाशित मितिः भदौ 26, 2078
  • मधेश स्पेशल
  • 856 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / लेखक भोला बनिया द्वारा लिखित ‘मानव शास्त्रीय ज्ञान’ नामक पुस्तक विमोचन भएको छ ।

लोसापा पार्टी कार्यालय बबरमहल काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्त ठाकुरले पुस्तक विमोचन गरेका हुन् ।


लेखक बनियाले प्रागैतिहासिक मान्छे (पत्थर युगका मानिस) र मधेश पहिचान मुद्दाबारेमा पुस्तक लेखेका हुन् ।

मधेशमा बिधमान मानवशास्त्रीय ज्ञान र त्यसको अवस्था बारे खोज अनुसंधान यस पुस्तकमा रहेको छ । मधेशको उत्पती, ईतिहास, आर्थिक, राजनितिक लगायतका बिषयवस्तु पुस्तकमा समावेश गरिएको लेखक बनियाले स्वागत मन्तव्य व्यक्त गर्दै पुस्तकको बारेमा जानकारी गराएका हुन् ।

May be an image of 8 people, people sitting, people standing, indoor and text that says 'गजेन्द्र समाकक्ष नारायण सिंह वादारा 二 REDMI NOTE 6 PRO MI DUAL CAMERA 2021/9/11 2021/9/1114:17 14:17'
कार्यक्रममा लोसपा नेता तथा प्रतिनिधी सभासदस्य लक्ष्मण लाल कर्ण ,.अनिल कुमार झा , शेखर सिंह , चन्दा चौधरी ,एकबाल अहमद मियाँ ज्यू, लोसपा नेता केशव झा , डा.सुरेन्द्र झा ,सञ्जय यादव र मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह ज्यू लगायतको उपस्थितीमा मधेशी पत्रकार समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 4 people, people sitting and people standing

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६