रोयाण्टर मण्डल
सिरहा / लेखक भोला बनिया द्वारा लिखित ‘मानव शास्त्रीय ज्ञान’ नामक पुस्तक विमोचन भएको छ ।
लोसापा पार्टी कार्यालय बबरमहल काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्त ठाकुरले पुस्तक विमोचन गरेका हुन् ।
लेखक बनियाले प्रागैतिहासिक मान्छे (पत्थर युगका मानिस) र मधेश पहिचान मुद्दाबारेमा पुस्तक लेखेका हुन् ।
मधेशमा बिधमान मानवशास्त्रीय ज्ञान र त्यसको अवस्था बारे खोज अनुसंधान यस पुस्तकमा रहेको छ । मधेशको उत्पती, ईतिहास, आर्थिक, राजनितिक लगायतका बिषयवस्तु पुस्तकमा समावेश गरिएको लेखक बनियाले स्वागत मन्तव्य व्यक्त गर्दै पुस्तकको बारेमा जानकारी गराएका हुन् ।
कार्यक्रममा लोसपा नेता तथा प्रतिनिधी सभासदस्य लक्ष्मण लाल कर्ण ,.अनिल कुमार झा , शेखर सिंह , चन्दा चौधरी ,एकबाल अहमद मियाँ ज्यू, लोसपा नेता केशव झा , डा.सुरेन्द्र झा ,सञ्जय यादव र मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह ज्यू लगायतको उपस्थितीमा मधेशी पत्रकार समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा नेकपा एमालेले विजयी जुलुस निकालेको छ । सुखीपुर नगरपालि
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहादुर देउबाको वडामा नेपाली कांग्रेसलाई पराजित गरी नेपाली क
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता राजेन्द्र चौधरी ७
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहाद... ... ...
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस ... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहाद... ... ...
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस ... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६