ब्राउन सुगरसहित सिरहामा एक युवक पक्राउ

  • प्रकाशित मितिः भदौ 18, 2078
  • मधेश स्पेशल
  • 432 पटक पढिएको

सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागु पदार्थ ब्राउन सुगरसहित आज अपरान्ह एक युवकलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले अपरान्ह १२ बजेतिर सिरहा नगरपालिका १७ काली चौकबाट लागुपदार्थ ब्राउन सुगरसहित सिरहाको मिर्चैया नगरपालिका ५ का २६ बर्षीय मोहमद नियाज सेखलाई पक्राउ गरेको हो ।


पक्राउ परेका सेखको साथबाट १० ग्राम ५सय मिलि ग्राम ब्राउन सुगर बरामद् भएको र थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

सभार– गमक पोष्ट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६