तथ्यांकमा काेराेना भाइरस - COVID - 19

ब्रेन हेमब्रेज भएर वडा अध्यक्षको मृत्यु

  • प्रकाशित मितिः चैत्र 17, 2077
  • मधेश स्पेशल
  • 339 पटक पढिएको

कैलाली / कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । ७७ वर्षीय रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको हो ।

लामो समयदेखि रक्तचापले ग्रसित रावललाई आइतबार दिनअघि ब्रेन हेमब्रेज भएको थियो । आइतबार बिहान घरमै कुर्सीमा बसेका बेला एकाएक बेहोस भई ढलेका रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो।

रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लहानमा प्रहरीले नै चोरीमा संलग्न रहेको खुलासा

लहान / सिरहाको लहान बजारमा चोरी डकैती रोक्न गस्ती हिंडेका प्रहरीले भोड्का रक्सी चोरेको सार्वजनिक भएपछि ल

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले ७२ विभिन्न बुँदामा राष्ट्रका नाममा सम्बोधन

४९। सम्वत् २१०० सम्मको दीर्घकालीन सोच अनुरूप सबै क्रियाकलापहरू निर्देशित हुनेछन्। अति कम विकसित राष्‍ट

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले ७२ विभिन्न बुँदामा राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्। बजेटको पूर्वसन्ध्यामा प्रध

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६