सुखीपुरमा सामुदायिक विवाह मण्डप शिल्यानाश

  • प्रकाशित मितिः पुष 4, 2077
  • मधेश स्पेशल
  • 904 पटक पढिएको

रोयाण्टर मण्डल

सुखीपुर (सिरहा) । सिरहाको सुखीपुर नगरपालिका वार्ड नम्बर ८ मा सामुदायिक राम जानकी विवाह मण्डप शिल्यानाश २ नम्बर प्रदेश सभा सदस्य (सासंद) मदन सेन प्रसाद श्रीवास्तवले गर्नुभएको छ ।

 

श्रीवास्तवले आफनो निर्वाचन क्षेत्रको ससंदीय कोषबाट ५० लाख रुपैया बिनियोजन गरिएको सुविधा सम्पन्न अतिथी गृह, मण्डप, तालिम हल , भोजना लय , स्नान घर लगायतका १० कोठे सामुदायिक राम जानकी विवाह मण्डप बन्ने भएको हो ।

 

सामुदायिक राम जानकी विवाह मण्डप कार्यक्रमको प्रमुख अतिथि २ नम्बर प्रदेश सभा सदस्य श्रीवास्तवद्वारा विधिवत पुजा आर्चना गरि आज शनिवार शिलान्यास गर्नुभयो ।

कार्यक्रममा स्थानीय विभिन्न राजनितिक दल नेता, समाजसेवी , पत्रकार लगायतको उपस्थित रहेको थियो ।

No description available.

निर्माण भएपछि यस क्षेत्रका विबाह लगायतका कार्यक्रम गर्न लहान जानुपर्ने बाध्यता हट्ने छन् । सुखीपुरमै लहान भन्दा राम्रो सुविधा युक्त सस्तोमा यही विवाह र कार्यक्रम गर्न पाउँने भएपछि यस भएपछि स्थानीयहरु खुशि भएका छन् ।

No description available.

प्रमुख अतिथि सभासद श्रीवास्तवले तत्काल ५० लाख रुपैयाँ विनियोन गरेको छु । यो विवाह मण्डप लगभग २ करोड रुपैयाँमा निर्माण सम्पन्न हुने भएकोले प्रदेश सरकार लगायतबाट सहयोग मांग गर्ने र आफनो बजेट प्रत्येक वर्ष यसमा लगानी गरेर निर्माण सम्पन्न् गर्ने बताउनुभयो ।

सभासद श्रीवास्तवले गर्न लागनु भएका कार्य उदाहरणीय रहेको चर्चा जहाँ त्यही भएको रहेको छ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६