सुखीपुरमा सामुदायिक विवाह मण्डप शिल्यानाश

  • प्रकाशित मितिः पुष ४, २०७७
  • मधेश स्पेशल
  • 1254 पटक पढिएको

रोयाण्टर मण्डल

सुखीपुर (सिरहा) । सिरहाको सुखीपुर नगरपालिका वार्ड नम्बर ८ मा सामुदायिक राम जानकी विवाह मण्डप शिल्यानाश २ नम्बर प्रदेश सभा सदस्य (सासंद) मदन सेन प्रसाद श्रीवास्तवले गर्नुभएको छ ।

 

श्रीवास्तवले आफनो निर्वाचन क्षेत्रको ससंदीय कोषबाट ५० लाख रुपैया बिनियोजन गरिएको सुविधा सम्पन्न अतिथी गृह, मण्डप, तालिम हल , भोजना लय , स्नान घर लगायतका १० कोठे सामुदायिक राम जानकी विवाह मण्डप बन्ने भएको हो ।

 

सामुदायिक राम जानकी विवाह मण्डप कार्यक्रमको प्रमुख अतिथि २ नम्बर प्रदेश सभा सदस्य श्रीवास्तवद्वारा विधिवत पुजा आर्चना गरि आज शनिवार शिलान्यास गर्नुभयो ।

कार्यक्रममा स्थानीय विभिन्न राजनितिक दल नेता, समाजसेवी , पत्रकार लगायतको उपस्थित रहेको थियो ।

No description available.

निर्माण भएपछि यस क्षेत्रका विबाह लगायतका कार्यक्रम गर्न लहान जानुपर्ने बाध्यता हट्ने छन् । सुखीपुरमै लहान भन्दा राम्रो सुविधा युक्त सस्तोमा यही विवाह र कार्यक्रम गर्न पाउँने भएपछि यस भएपछि स्थानीयहरु खुशि भएका छन् ।

No description available.

प्रमुख अतिथि सभासद श्रीवास्तवले तत्काल ५० लाख रुपैयाँ विनियोन गरेको छु । यो विवाह मण्डप लगभग २ करोड रुपैयाँमा निर्माण सम्पन्न हुने भएकोले प्रदेश सरकार लगायतबाट सहयोग मांग गर्ने र आफनो बजेट प्रत्येक वर्ष यसमा लगानी गरेर निर्माण सम्पन्न् गर्ने बताउनुभयो ।

सभासद श्रीवास्तवले गर्न लागनु भएका कार्य उदाहरणीय रहेको चर्चा जहाँ त्यही भएको रहेको छ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६