तथ्यांकमा काेराेना भाइरस - COVID - 19

जनमतका नगर अध्यक्ष चौधरीको उपचारको क्रममा मृत्यु

  • प्रकाशित मितिः मंसिर 8, 2077
  • मधेश स्पेशल
  • 553 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / जनमत पार्टीका लहान नगर अध्यक्ष विष्णु चौधरीको उपचारको क्रममा आज मृत्यु भएको छ ।


सवारी दुर्घटनामा परी घाइते भएका नेता चौधरीको मेडिसिटी अस्पताल काठमाण्डौ आज मृत्यु भएको वहाँको परिवारजनले जानकारी दिनुभयो ।


सिरहाको लहान स्थित लोकमार्गमा रोड क्रस गर्ने बेला दुर्घटनामा परी गम्भीर घाइते भएपछि विराटनगरमा उपचार सम्भव नभएपछि मेडिसिटि अस्पतालम काठमाण्डौमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा वहाँको निधन भएको हो ।


मृतक चौधरी जनमत पार्टीका लहान नगर अध्यक्ष रहनु भएका थिए । जसपा पार्टीका केन्द्रिय सदस्य राकेश झाले चौधरीको निधनले मधेशले एक कुशल मधेशवादी नेता गुमाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा चैती छठ महोत्सव धुमधामका साथ मनाईदै

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा चैती छठ पर्व महोत्सवको रुपमा मनाइदै छ । चैती छठ पर्वको म

रेशम चौधरी छुटाउन वार्ता सुरु

काठमाडौं । विभिन्न माग राखि आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहटर थारुवान संयुक्त संघर्ष समिति केन्द्र

ब्रेन हेमब्रेज भएर वडा अध्यक्षको मृत्यु

कैलाली / कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । ७७ वर्षीय रावलको उपचारका क्

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६