रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / जनमत पार्टीका लहान नगर अध्यक्ष विष्णु चौधरीको उपचारको क्रममा आज मृत्यु भएको छ ।
सवारी दुर्घटनामा परी घाइते भएका नेता चौधरीको मेडिसिटी अस्पताल काठमाण्डौ आज मृत्यु भएको वहाँको परिवारजनले जानकारी दिनुभयो ।
सिरहाको लहान स्थित लोकमार्गमा रोड क्रस गर्ने बेला दुर्घटनामा परी गम्भीर घाइते भएपछि विराटनगरमा उपचार सम्भव नभएपछि मेडिसिटि अस्पतालम काठमाण्डौमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा वहाँको निधन भएको हो ।
मृतक चौधरी जनमत पार्टीका लहान नगर अध्यक्ष रहनु भएका थिए । जसपा पार्टीका केन्द्रिय सदस्य राकेश झाले चौधरीको निधनले मधेशले एक कुशल मधेशवादी नेता गुमाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ७ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । सोम
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्तरीय खिचडी महोत्सव यसपाली पनि हुने भएको छ । प्रकृती बचा
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कु
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६