विनोद मण्डल
सिराहा । जिल्लामा बाल हिंशा र बलात्कारका घटना बढ्न थालेपछि पक्षिम नवलपरासीका युवाहरु सडकमा र्याली निकाल्ने भएका छन् ।
भोलि मंसिर ५ गते बिहान ९ बजे परासी सदरमुकाम परासीको बुद्ध चोकबाट अन्तराष्ट्रिय बाल दिवसको अवसरमा विपदमा बालअधिकारको सुनिस्क्षितता ,हामी सबैको प्रतिबद्धता नाराका साथ निकालिने रयाली बजार परिक्रमा गर्ने क्रममा जिल्लामा भइरहेको बलत्कार,महिला हिंसा जस्ता विषयलाई सचेतता गराउने उद्दश्यले गर्न लागिएको कार्यक्रममा अनिवार्य माक्स लगार सामाजिक दूरी कायम राखी रयाली बजार परिक्रमा गर्ने भुझिएको छ ।
युवा सचेतना संस्था रामग्राम नगरपालिका वडा नं २ को अगुवाइमा हुन लागेको उक्त कार्यक्रममा जिल्लाका परिवर्तन सामाजिक विकास संस्था,योगदान राष्ट्रको लागि, भोजपुरी पत्रकार हकहित संरक्षण संस्था ले कार्यक्रमलाई सहजीकरणमा सहयोग पुर्याउने योजना छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ७ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । सोम
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्तरीय खिचडी महोत्सव यसपाली पनि हुने भएको छ । प्रकृती बचा
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कु
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६