रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता
लहान / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले ४९ करोड ९२ लाख बढि बजेट पारित गरेको छ ।
गाउँको चौथौ गाउँसभाले आर्थिक वर्ष २०७७/७८ का लागि ४९ करोड ९२ लाख १५ हजार रुपैयाको बजेट पारित गरेको हो ।
शुक्रवार गाउँपालिकाले आफनै नव निर्मितमा लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष राम बल्भव साहको अध्यक्षता तथा संघिय नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा गाउँपालिकाको चौथो नगरसभाबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजानिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँसभाबाट आर्थिक बर्ष २०७७/७८ का लागि ४९ करोड ९२ लाख १५ हजार रुपैयाको बजेट पारित भएको गाउँपालिकाका लेखा शाखा प्रमुख नरेश कामतीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६