तथ्यांकमा काेराेना भाइरस - COVID - 19

लक्ष्मीपुर पतारी गाउँपालिकाको बजेट ४९ करोड ९२ लाख

  • प्रकाशित मितिः आश्विन 3, 2077
  • मधेश स्पेशल
  • 101 पटक पढिएको

रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता

लहान / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले ४९ करोड ९२ लाख बढि बजेट पारित गरेको छ ।


गाउँको चौथौ गाउँसभाले आर्थिक वर्ष २०७७/७८ का लागि ४९ करोड ९२ लाख १५ हजार रुपैयाको बजेट पारित गरेको हो ।


शुक्रवार गाउँपालिकाले आफनै नव निर्मितमा लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष राम बल्भव साहको अध्यक्षता तथा संघिय नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा गाउँपालिकाको चौथो नगरसभाबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजानिकरण कार्यक्रम सम्पन्न भएको छ ।


गाउँसभाबाट आर्थिक बर्ष २०७७/७८ का लागि ४९ करोड ९२ लाख १५ हजार रुपैयाको बजेट पारित भएको गाउँपालिकाका लेखा शाखा प्रमुख नरेश कामतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

पत्रकार चौधरीको उपचारकै क्रममा निधन

रोयाण्टर मण्डललहान । अस्पतालले अर्थराइटिसको अपरेशन (knee joint surgery ) गरेपछि  नेपाल पत्रकार महासंघ सिराहा शाखाक

मिथिलाञ्चलमा आज ‘जतरा’, नीलकण्ठ चराको दर्शन शुभ

धनुषा : बडा दसैं अन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदै छ । यात्रालाई मैथिलीमा ‘जतरा&r

सुखीपुरमा १ करोडको लागतमा राजदेवी मन्दिर निर्माण हुने

विजय साह लहान / सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनियाँमा १ करोडको लागतमा राजदेवी माताको मन्द

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६