रोयाण्टर मण्डल
लहान / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत ७ दिनदेखि उपचार एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मिर्चैया नगरपालिका वडा नः ६ का ६५ वर्षीया पुरुष हुन् । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
७ दिनदेखि उपचाररत ६५ वर्षीया पुरुषको सोमबार राति साढे ९ बजेको समयमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जनाए ।
उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गराए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान पुगेका थियो । उच्च रक्तचाप र मधुमेहका विरामी समेत रहेको थियो । यो सहित कोरोना संक्रमणले पर्सामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
दीर्घरोगी ,पुरानो प्रकृतिको रोगी कोरोना पोजेटिभ हुँदै मृत्युवरण !भेन्टिलेटर र आइसियु मा उचित उपचार ,रेखदेख नभएकै कारण त मानिस मरिरहेका छैन ?अन्तिम आशा र भरोसा तपाइँ चिकित्सकहरु नै हो । अरुबेला यसरी मानिस मर्दा सवाल जवाफ गर्थे नागरिक ! संकटमा चिकित्सकीय धर्म निभाउन कन्जुस्याई नगरौं,मान्छे वचाउ अथक प्रयास गर्न नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवले अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६