टोल सुधार समितिको आयोजनामा टोल सरसफाई

  • प्रकाशित मितिः भदौ 13, 2077
  • मधेश स्पेशल
  • 872 पटक पढिएको

ओम प्रकाश गुप्ता
सुखीपुर (सिरहा ) / आफ्नो टोल आफै सफा गरौं, वातावरण संरक्षण गरौं भन्ने नाराका साथ राम जानकी टोल सुधार समिति सुखीपुरले सडक सरसफाई कार्यक्रम गरेको छ ।


आज शनिवार विहान सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ स्थित रहेको शुभकामना चौक देखि ईलाका प्रहरी कार्यालय सुखीपुर सम्म सडक सरसफाई गरेको हो ।

सुखीपुरका उधोगपति अशोक प्रसाद गुप्ताको प्रमुख अतिथ्यमा भएको सरसफाई कार्यक्रममा समिति सदस्य, समाजसेवी, राजनीतिक दलका प्रतिनिधी, ईलाका प्रहरी कार्यालय र शस्त्र वेश क्याम्प सुखीपुर जवान तथा नगर सुधार समिति न.पा. सुखीपुरका अध्यक्ष वीपी भुवन यादव लगायत स्थानीयबासीहरुको सहभागिता सरसफाई गरिएको राम जानकी टोल सुधार समिति समितिका राम पुकार साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६