ओम प्रकाश गुप्ता
सुखीपुर (सिरहा ) / आफ्नो टोल आफै सफा गरौं, वातावरण संरक्षण गरौं भन्ने नाराका साथ राम जानकी टोल सुधार समिति सुखीपुरले सडक सरसफाई कार्यक्रम गरेको छ ।
आज शनिवार विहान सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ स्थित रहेको शुभकामना चौक देखि ईलाका प्रहरी कार्यालय सुखीपुर सम्म सडक सरसफाई गरेको हो ।
सुखीपुरका उधोगपति अशोक प्रसाद गुप्ताको प्रमुख अतिथ्यमा भएको सरसफाई कार्यक्रममा समिति सदस्य, समाजसेवी, राजनीतिक दलका प्रतिनिधी, ईलाका प्रहरी कार्यालय र शस्त्र वेश क्याम्प सुखीपुर जवान तथा नगर सुधार समिति न.पा. सुखीपुरका अध्यक्ष वीपी भुवन यादव लगायत स्थानीयबासीहरुको सहभागिता सरसफाई गरिएको राम जानकी टोल सुधार समिति समितिका राम पुकार साहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६