तथ्यांकमा काेराेना भाइरस - COVID - 19

एकै वडाका ८ जनामा कोरोना पोजेटिभ

  • प्रकाशित मितिः श्रावण 27, 2077
  • रोयाण्टर मण्डल
  • 771 पटक पढिएको

रोयाण्टर मण्डल
लहान /  सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा एकै वडाका ८ जनाको कोरोना पोजेटिभ देखिएको छ ।


सुखीपुर नगरपालिका वडा नम्बर १ स्थित श्री जनता माध्यमिक विद्यालय रहेको कोरेन्टाईनमा भएको पिसिआर टेष्टमा सुखीपुर नगरपालिका वडा नम्बर ९ बैशखाका ८ जनाको पोजेटिभ आएको हो ।


सुखीपुर नगरपालिका भरीमा भएको ८३ जनाको टेष्टमा ८ जना पुरुषमा रिपोर्ट पोजेटिभ देखिएको सुखीपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्देश्वर मण्डलले जानकारी गराउनुभयो ।


काम गरेर भारत हरियाना बाट फर्किएका ४२, २८, २६, २९, २२, २१, २५ र ३५ वर्षीय पुरुष रहेका छन् ।


उनीहरुलाई आइसोलेसनका लागि सिराहाको धनगढी नगरपालिका– ११ महेन्द्र गेनाई अस्थायी कोरोना अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

लक्ष्मीपुर पतारी गाउँपालिकाको बजेट ४९ करोड ९२ लाख

रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता लहान / सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले ४९ करोड ९२ लाख बढि बजेट पार

दुई समूहबीच झडप हुँदा सात राउण्ड अश्रु ग्यास प्रहार

जनकपुरधाम । जनकपुरमा दुई समुदायबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपा

स्वर्गीय महतोको सपना पुरा गर्नुभयो ? गोहीको आशु चुहाउने नेता ज्यु

रोयाण्टर मण्डल राजपा नेपालको तत्कालिन सिरहा जिल्ला अध्यक्ष राम बहादुर महतोकोे दोश्रो बार्षिक पुण्य तिथ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६