ओम प्रकाश गुप्ता सुखीपुर । युवा इन्जिनियर सतिश कुमार गाेइतको मृत्यु नभएर हत्या भएकाे भन्दै घटनाकाे छानविन मांग गर्दै सिरहाको सुखीपुरमा श्रद्धाञ्जली सभाको कार्यक्रम गरिएकाे छ । सुखीपुर विद्यार्थी जनमत संघ तथा युवा विद्यार्थी सुखीपुरकाे आयाेजननामा आज शनिवार सुखीपुर स्थित राष्ट्रिय वाणिज्य बैंक अगाडिमा दिप प्रज्वलनगरी श्रद्धाञ्जली सभा कार्यक्रममा युवाहरु एक स्वर रहेकाे थियाे । मेलम्ची खानेपानी आयोजनामा सुरुङ परिक्षणको क्रममा भएको दुर्घटनाकाे रुप दिएर हत्या गरेकाे धनुषा निवासी युवा इन्जिनियर गौइतको छानबिन गर्न जनमत पार्टी विधार्थी समितिकाे केन्द्रिय सदस्य नबरत्न साह सरकारसंग मांग गर्नुभयाे ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६