तथ्यांकमा काेराेना भाइरस - COVID - 19

विन्दे यादवलाई पितृ शोक

  • प्रकाशित मितिः असार 30, 2077
  • मधेश स्पेशल
  • 186 पटक पढिएको

सुखीपुर (सिरहा) / मधेश स्पेशल डटकम तथा मधेश स्पेशल साप्ताहिक पत्रिकाका सम्वाददाता विन्दे यादवलाई पितृशोक परेको छ ।


यादवको पिता विसनी यादवको हिजो सोमबार राती ८ : ३० बजे निधन भएको हो ।


हाल सालै श्वासप्रश्वास रोगबाट ग्रसित पिता विसनीको ८५ बर्षको उमेरमा निजी निवास सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर १ मोहनपुर कमलपुर निधन भएको हो ।
उहाँको आज मंगलवार विहान ९ बजे आफनै पोखरीको डिलमा दाहसँस्कार गरियो ।


यादवलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, पत्रकार तथा गाउँलेहरु दाहसँस्कार स्थलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहामा कोरोनाबाट २ जनाको मृत्यु , कुल संक्रमित २ सय ७० जना

रोयाण्टर मण्डललहान / नेपालमा कोरोना भाइरस संक्रमणबाट सिरहामा मृत्यु हुनेको संख्या २ जना पुगेको छ भने देश

सुखीपुर नगरपालिकामा आज बिहान ६ बजेदेखि ’लक डाउन’

रोयाण्टर मण्डल लहान / कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सिरहाको सुखीपुर नगरपालिमा आज बुधवार बिहान

एकै वडाका ८ जनामा कोरोना पोजेटिभ

रोयाण्टर मण्डललहान /  सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा एकै वडाका ८ जनाको कोरोना पोजेटिभ देखि

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६