तथ्यांकमा काेराेना भाइरस - COVID - 19

भगवानपुर गाउँपालिकाको गाउँ सभा भब्यताको सम्पन्न

  • प्रकाशित मितिः असार 11, 2077
  • मधेश स्पेशल
  • 19 पटक पढिएको

शिव कुमार साह
लहान । सिरहाको भगवानपुर गाउँपालिकामा भब्यताका साथ पाँचौं गाउँ सभा समाजिक दुरी कायमगरी यसपटक निर्धारित समयमा सम्पन्न भएको छ ।

 

कार्यक्रम उदघाटन सत्रको प्रमुख अतिथि नेकपाको भगवापुर गापा संयोजक उग्रनारायण यादवले पानसमा वती वाली ब्यानर पढेर बुधवार उदघाटन गर्दै वहाँले गाउँपालिका अध्यक्ष वेचन प्रसाद यादव र प्रशासकीय अधिकृत दिलिप कुमार यादव लाई धन्यवाद दिदै भन्नू भयो यश गापाले कुसल प्रशासकीय अधिकृत पाएको छ ।

 

दुई हप्ता न बित्दै वहाँले सबै संग सहकार्य गरेर अहोरात्र कामगरेको कारण पाँचौं गाउँ सभा उदघाटन भएकोले कर्मचारी लगायत निर्वाचित सबै पदाधिकारीहरुलाई धन्यवाद ब्यक्त गर्दै सप्तरीको वलान विहुल गाउँपालिकाले भगवानपुरको सिमामा आएर वलान नदिको पश्चिम साईडमा आफ्नो सिमा संकेत गाढेकोमा यश गापाले तुरुन्त पहल गरि सो सिमा हटाउनमा जोड दिएको थियो । मन्तब्यमा गापाको प्रशासकीय अधिकृत दिलिप कुमार यादवले यश गापाको विकासको लागि सदैब ईमानदारीताको साथ कामगरी समृद्ध गापा बनाउने भनाइ राखेको थियोे ।

 

त्यस्तै गापा अध्यक्ष वेचन यादवले विकासको काममा हामी एकमत भएर काम गरिरहेका छौं । अब हामीले ठोस विकासको अवधरणाका साथ हातो मालो गरि अघि बढिरहेको भनाइ राख्दै यश आर्थिक वर्षमा ३५ करोड २१ लाख ३९ हजार ८० रुपैयाँ को बजेट सार्वजनिक गर्नु भएको थियो ।

 

वाडा नं १ को वाडा अध्यक्ष बद्री नारायण यादवले यश गापामा रहेको वाला सुन्दरी मन्दिरलाई अन्तर्राष्ट्रियरुपमा चिनाउन आवश्यक पुर्वाधारहरु तयार गर्नुपर्नेमा हामी एकजुट भएर लागनु पर्छ । जस्ता भनाइहरु राखेको थियोे । कार्यक्रममा पाँचै वाडाका वडा अध्यक्ष जनप्रतिनिधिहरु,बुद्धिजीवी,पत्रकारहरुको समेत उपस्थित रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन

ओम प्रकाश गुप्तासुखीपुर (सिरहा) / नगर युवा संजाल सुखीपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार के

सुखीपुर नपा वडा नम्बर ८ मा दाेस्राे चरणकाे राहत वितरण

राेयाण्टर मण्डल लहान /  प्रदेश २ को सरकारले दोस्रो चरणको राहत वडा कार्यालय मार्फत वितरण गरिरहेको छ ।  

सुखीपुर नगरपालिकाकोे बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण

रोयाण्टर मण्डललहान / सुखीपुर नगरपालिकाको चौथो नगरसभाबाट पारित आर्थिक वर्ष २०७७/ ७८ को बजेट नीति तथा कार्य

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६