शिव कुमार साह
लहान । सिरहाको भगवानपुर गाउँपालिकामा भब्यताका साथ पाँचौं गाउँ सभा समाजिक दुरी कायमगरी यसपटक निर्धारित समयमा सम्पन्न भएको छ ।
कार्यक्रम उदघाटन सत्रको प्रमुख अतिथि नेकपाको भगवापुर गापा संयोजक उग्रनारायण यादवले पानसमा वती वाली ब्यानर पढेर बुधवार उदघाटन गर्दै वहाँले गाउँपालिका अध्यक्ष वेचन प्रसाद यादव र प्रशासकीय अधिकृत दिलिप कुमार यादव लाई धन्यवाद दिदै भन्नू भयो यश गापाले कुसल प्रशासकीय अधिकृत पाएको छ ।
दुई हप्ता न बित्दै वहाँले सबै संग सहकार्य गरेर अहोरात्र कामगरेको कारण पाँचौं गाउँ सभा उदघाटन भएकोले कर्मचारी लगायत निर्वाचित सबै पदाधिकारीहरुलाई धन्यवाद ब्यक्त गर्दै सप्तरीको वलान विहुल गाउँपालिकाले भगवानपुरको सिमामा आएर वलान नदिको पश्चिम साईडमा आफ्नो सिमा संकेत गाढेकोमा यश गापाले तुरुन्त पहल गरि सो सिमा हटाउनमा जोड दिएको थियो । मन्तब्यमा गापाको प्रशासकीय अधिकृत दिलिप कुमार यादवले यश गापाको विकासको लागि सदैब ईमानदारीताको साथ कामगरी समृद्ध गापा बनाउने भनाइ राखेको थियोे ।
त्यस्तै गापा अध्यक्ष वेचन यादवले विकासको काममा हामी एकमत भएर काम गरिरहेका छौं । अब हामीले ठोस विकासको अवधरणाका साथ हातो मालो गरि अघि बढिरहेको भनाइ राख्दै यश आर्थिक वर्षमा ३५ करोड २१ लाख ३९ हजार ८० रुपैयाँ को बजेट सार्वजनिक गर्नु भएको थियो ।
वाडा नं १ को वाडा अध्यक्ष बद्री नारायण यादवले यश गापामा रहेको वाला सुन्दरी मन्दिरलाई अन्तर्राष्ट्रियरुपमा चिनाउन आवश्यक पुर्वाधारहरु तयार गर्नुपर्नेमा हामी एकजुट भएर लागनु पर्छ । जस्ता भनाइहरु राखेको थियोे । कार्यक्रममा पाँचै वाडाका वडा अध्यक्ष जनप्रतिनिधिहरु,बुद्धिजीवी,पत्रकारहरुको समेत उपस्थित रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६