मुकेश कुमार यादव
लहान । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ नवटोलिमा विकास निर्माणका काम गुणस्तरहीन भएको जानकारी पाएपछि इन्जिनियरले रोक्न जादा उपभोक्ता समितिले थ्रेेट दिएका छन्।
नबटोलिमा पोखरीको घाट निर्माण काममा उपभोक्ता समितिले काम भईरहेको ठाउँ बाट १ किलो मिटर नजिकेै रहेको कटनि नदिको गुणस्तरहीन बालुवा र ढुङ्गा ( गिट्टी ) ,मापदण्डविपरीत सिमेन्ट प्रयोग गरि विकास निर्माण अहिले सम्म रोकेको छैन ।
गुणस्तरहीन कार्य रोनक आएको इन्जिनियर सुरेन्द्र यादवलाई उपभोक्ताा समितिले भने बिनियोजित गरेको बजेट बाट यो काम पुरा हुदैन र कार्य आदेश चाहिि प्रमुख प्रशासकीय अधिकृत वाट लिएको छु। इन्जिनियर यादवले भने यस्तो गुणस्तरहीन कार्य गरेपछि मै कार्यको मुलियाङक गर्न सकिदैन अनि उपभोक्ता समितिले भने हामिहरू आफ्नो घर बाटै लगानी गर्छु त्यस पछि इन्जिनियर यादवले गाउँपालिका अध्यक्ष संतोष महतो जानकारी गराए।
अध्यक्ष महतो भने नेपाली जनता बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कारण विकास निर्माण कार्य अस्थव्यस्थ नै थियो यस्तो संकटको समयमा उपभोक्ता समितिलाई गुणस्तरहीन कार्य कदपि हुन दिदैनौ र अगामि आर्थिक वर्षमा ५ लाख भन्दा वधिको काम टेन्डर परिकृया वाटनै गराछु। दुई दिन अगाडि नेकपा को वडा कमिटि अध्यक्षले हरेक कार्यको सुचनस प्रवाह गर्न र कोपि कलममै वनेको उपभोक्ता समिति खारिज गर्न ज्ञापन पत्र गाउँपालिका अध्यक्ष बुझाएको थिए ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६