ओम प्रकाश गुप्ता
सुखीपुर । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेकाे गागैन खोलाको छेउमा शनिदेब महाराजको जन्म जयन्ती मनाईएकाे छ ।
जन्म जयन्तीको उपलक्ष्यमा मन्दिरका पुजारी जगदीश दास बाबाले भक्तजनहरुलाइ प्रसादमा खिर खुवाएर जन्म जयन्ती मनाउनु भएकाे छ।
प्रत्येक वर्षको जेष्ठ ९ शुक्रबार बैशाख महिनाको अमबशियामा दिनलाई शनिदेब जयन्ती मनाउने परम्परा रहेकाे छन् ।
ज्योतिषी आचार्यको अनुसार यो पर्व ग्रहको विशेष स्थितिको कारणले गर्दा धेरै बर्ष पछि यस्तो संयोग बनेको छ ।
यो बर्ष शनि जयन्तीमा चार ग्रह एउटै राशीमा हुन गइरहेको छ । त्यसमा शनीको साथै वृहस्पति मकर राशिमा हुनेछ । शनि जयन्ती यानी बैशाख बध महिनाको अमावस्याको शनि आफै नै राशि मकरमा वृहस्पतिको साथै रहन्छ्न । यो ग्रहको कारण देशमा न्याय र धर्म बढने छन् ।
प्राकृतिक आपदा र विश्वमा कोरोना भाइरस महामारीबाट जितेर हाम्रो देश महामारीबाट उभिएर उठछन् । देश तथा हाम्रो सुखीपुरमा धार्मिक गतिविधि पनि बढने छन् ।
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६