शिव कुमार शाह
लहान । आज मिथलामा महिलाहरु आ- आफनाे श्रीमानकाे दिर्घायूकाे लागि अखंण्ड साैभाग्य सावित्री सत्यवान अर्थात बरसाईत पर्व खुशियालीका साथ नेपाल,भारतमा मनाएकाे छ ।
प्रत्येक वर्ष आजकाे दिन महिलाहरु नजिकैको वर बृक्षकाे नजिकमा गएर कच्चा (माेली) धागाे लाई वर रुखमा लपेटेर श्रधा पुर्वक पुजा पाठ गर्ने गरथ्याे । तर यश वर्ष काेराेना माहामारिकाे कारण महिलाहरु आफ्नाे घर,आँगन र छतमा वर रुखकाे हाँगा राेपेर श्रधा भक्तिका साथ पुजा पाठ गरि लकडाउन लाई पालना गरिरहेका छन् । जसकाे कारण आज लहान नगर पालिकामा वर रुख नजिक बढी चहलपहल देखेकाे छैन । कंचन शाह भन्नू हुन्छ ।धार्मिक दृष्टिकोणले राजा असाेपतिलाई बालबालिका नभएपछि एउटा ठूलो यज्ञ गरे साे यज्ञ पश्चात् राजालाइ एउटा छाेरी जन्म भयाे जसकाे नाम सावित्री राख्यो सावित्री सानैदेखि पराेपकारी र धर्म कर्म प्रती असाधै रुचि राख्ने गर्दथिन । उनी दिन दुखिलाई सेवा गर्ने,बन जङ्गलमा गएर ऋषिहरुलाई सेव गर्ने कार्यमा उसकाे रुचि थियो ।जब राजकुमारीकाे विहेकाे प्रस्ताव राजाले अगाडि राखदा राजकुमारी आफ्नाे ईच्छा अनुसार आफ्नाे विहे साेहि राज्यकाे बनमा अफ्नाे आमा बुवा संग वसिरहेकाे सत्यवानसँग विहे गर्ने प्रस्ताव राजकुमारी साबित्रीले अगाडि सारिन तर साेहि समयमा नारद मुनिले राजकुमारीलाई सत्यवान सँग विहे नगर उसकाे आयू १८ वर्ष मात्र छ । तर सावित्रीले नारद मुनि र आफ्नाे वुवाकाे कुरा अस्वीकार गरि उसैैैसँग विहे गर्ने निधाे गरिन। अन्तमा विहेगरेर राजकुमारी बनमा बस्न थाले र आफ्नाे अन्धा सासू ,ससुरालाई सेवा गर्न थालिन जब उसकाे पतिकाे उमेर १८ वर्ष वितनमा तिन दिन मात्र बाँकी रहदा सती सावित्रीले पतिको लामाे अायूकाे लागि बरसाईत पर्व निष्ठा पुर्वक सुरु गरे ठिक तीन दिन पछि नारद मुनिले भने बमोजिम यम राज उसकाे पति सत्यवानकाे प्राण लिन अाई उग्याे र प्राण लिएर जान थालेपछि सती सावित्री यम राज सँग अाफुपनि जाने निधाे गरिन यनि यमराजले उसलाई पतिको प्राण वाहेक वरदान माँगन भनेपछि पहिलो बरदानमा सावित्री सासू र ससुराकाे आखाकाे दृष्टि मागिन यमराज तथास्तु भनेर हिन्न लागे फेरि सावित्री यमराजकाे पछाडि लागिन फेरि यमराजले उसलाई राेक्याे भन्याे अरु बरदान माँग तर तिमी म सँग न जाउ अनि साबित्रीले अाफ्नाे बुवाकाे लागि १०० सन्तान माग्याे यमराज तथास्तु भन्याे र हिन्न लाग्याे तर सावित्री मानेन यमराज लाई छाेडेन यनि फेरि बरदान माग्न भन्याे उसले अाफ्नाे ससुराकाे गुमेकाे राज्य माग्याे यमराज तथास्तु भनेर हिन्न थाल्यो तर सति सावत्रीले यमराजलाई न छाेडेपछि अन्तमा एउटा मात्र बरदान माँगन सावित्रीलाई भन्याे अनि सती सावित्री ले सत्यवादि सत्यवान वाट मलाई १०० सन्तान हुने बरदान माँग्याे यमराज केही न साेंची तथास्तु भनेर उसकाे पतिकाे प्राण लिएर हिन्न लागेपछि सति सावित्रीले यमराजलाई भन्याे यमराज जी तपाईं मलाई सत्यवादि सत्यवान बाट १०० सन्तान हुने अाशिर्वाद दिनु भएकाे छ ।उहालाई जिवित नगरेसम्म याे सम्भव छैन अन्तमा यमराज सति सावित्री सँग हारमानेर उस?काे पतिलाई जिवित गरेर यमलाेक तिर प्रस्थान गर्याे । त्यसै दिन देखि याे पर्व महिलाहरु अाफ्नाे पतिकाे सु-स्वास्थ र लामाे अायूकाे लागि याे बरसाईत पर्व मनाउन थालेकाे धार्मिक जन विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६