वडा अध्यक्षले निजि लगानीमा वडावासीलाई नि:शुल्क भाेजन खुवाउदै

  • प्रकाशित मितिः बैशाख 26, 2077
  • मधेश स्पेशल
  • 696 पटक पढिएको

राेयाण्टर मण्डल

लहान /  सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरि वंश महताेले निजि लगानीमा दैनिक निशुल्क भोजन वितरण गरिरहेको छ ।

 

        लकडाउनबाट प्रभावित भएका आफना वडा विपन्न तथा पीडित मजदुरहरुलाई आज  २६  शुक्रबार र २७ गते शनिवार विहानकाे  निशुल्क भोजन वितरण खुवाउन थालेकाे हो ।

 

       दैनिक एक हजारलाई वडाका विपन्न तथा मजदुरहरुलाई भोजन खुवाई रहेकाे वडा अध्यक्ष महताेले बताउनुभयो । एक छाक खान नपाएर विभिन्न कठिनाई भोगेकाहरुलाई मध्यनजर गर्दे अध्यक्षले नि:शुल्क भाेजन कार्यक्रमको आयोजना गरेको हाे । वहाँले श्री राम जानकी मन्दिर सुखीपुरकाे परिसरमा भाेजन आयाेजना गरेपछि वडाका विपन्न तथा मजदुरहरु खाना खाए खुशि हुने गरेकाे छ ।

 

साेही मन्दिरमा प्रदेश सभा सदस्य मदन सेन प्रसाद श्रीवास्तवकाे २५ गते सम्म निःशुल्क भाेजन गराउदै आएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६